आचारसंहिता विपरित प्रयोग भएका बाजागाजा सहित ट्याक्टर नियन्त्रणमा

काठमाडौ : बारामा शान्तीपूर्ण रुपमा उमेदवारी मनोनयन दर्ता भएको छ । जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा १३७ जनाले उमेदवारी दर्ता गरे । जस मध्ये प्रतिनिधिसभाका लागि ३८ जनाको र प्रदेशसभाका लागि ९९ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । आगामी मंसिर ४ गतेका दिन...

दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा स्वस्थ्य शिविर सन्चालन हुने

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा स्वास्थ्य सिविर सन्चालन हुनेभएको छ । दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा धुलिखेल अस्पतालको सहकार्यमा विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रवाह गर्ने गरि शिविर संचालन हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । असोज २ र ३ गते दन्त रोग, स्त्री रोग र सामान्य चिकित्सा सम्व...

कांग्रेस नेता प्रदीप गिरीको निधन, राष्ट्रपतिद्वारा दुख व्यक्त

काठमाडौं : सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गय राती ७५ वर्षको उमेरमा मृत्यु भएको अस्पताल श्रोताले जनाएको छ । यहाँको निधमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘समा...

बेरुजु कम गराउन सफल थुलुङदुधकोशीका दुई प्रमुख प्रशासकिय अधिकृत सम्मानित

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सम्मानित हुनुभएको छ । जिल्लामै कम बेरुजु भएको स्थानीय तह बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत उद्धब ढुंगाना र पुर्व प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईलाई सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष असिम राईले उहाँहरु दुव...

तथ्य बंग्याएर बेरुजुलाई भ्रष्टाचार भनिएकाले भ्रममा नपर्न थुलुङदुधकोशीको आग्रह

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा देखिएको बेरुजुलाई भ्रष्टाचार संग जोडिएर लेखिएको समाचार प्रति पालिकाले ध्यानकषर्ण भएको जनाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पालिकाको बेरुजुको विषयलाई बंग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताको माध्यमबाट अतिरन्जित बनाउन गरेको कार्य प्रति ध्यानाकर्षण भएको जनाएको हो । “म...

कुलुङ्ग शेर्वी किदुकको अध्यक्षमा पुन: ङिमा नुर्बु शेर्पा

काठमाडौं, कुलुङ्ग शेर्वी किदुकको ११औं वार्षिक साधारण सभाबाट ङिमा नुर्वु शेर्पालाई पुनः अध्यक्षमा चयन गरेको छ । गत साउन २७ गते शुक्रवार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सम्पन्न सभाले शेर्पालाई अध्यक्षमा चयन गरिएको हो । कार्यक्रममा संस्थाको संरक्षक, आजीवन र साधारण सदस्यहरु लगायत अन्य आमन्त्रित महानुभावहरु...

थुलुङ दुधकोशी : बाढी पहिरो लक्षित चालिस लाखको विपद कोष

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले वषार्तको समयमा हुन सक्ने बाढी पहिरो बाट हुन सक्ने विपदलाई लक्षित गरि रु.४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो । यस्तै विपदमा परि पुर्ण बिस्थापित भ...

थुलुङदुधकोशी–८ मा लक्ष्मि बैंकको शाखा रहित सेवा सुरु, भत्ता लिन मुक्ली जानुपर्ने बाध्यता हट्यो

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताउँनुभयो । गाउँपालिका वडा नं. ८ बुढिडाँडामा लक्ष्मि बैंकको शाखा रहित बैंकिङ सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताउँनुभएको हो । सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन...

एकाबिहानै भुकम्पको धक्का

काठमाडौ  : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर  आज बिहान पराकम्प गएको छ । बिहान ६:०७ बजे सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४. ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको बताइएको छ । केन्द्रक...

पाल्पा बस दुर्घटना : ६ जनाको मृत्यु, १६ जना घाइते

पाल्पा : जिल्लामा आइतबार भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु छ । बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरकाे बस तानसेन रिडी सडकखण्डको रिब्दीकोट गाउँपालिका -२ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जना घाइते भएका छन। घाइते म...