काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किनुभएकाे छ । जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किनुभएकाे हाे । उहाँ यही कात्तिक २१ गते आइसल्याण्ड भ्रमणमा जानुभएकाे थियाे । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको महिला रा...
समाचार
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु
डोटी\बझाङ : डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घ...
मंगलबार सार्वजनिक बिदा
काठमाडौं : भोलि मंगलबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यकाल, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीत...
काे हुन् गठबन्धनका उमेद्वार राजेन्द्र ?
साेलुखुम्बु : नेकपा (माओवादी केन्द्र)बाट सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) का उमेद्वार शिब बहादुर बस्नेत (राजेन्द्र)को राजनीतिक जिवन यात्रा २०४६ सालबाट सुरु भएको हो । वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका बेला नेपाल विद्यार्थी संघबाट आफ्नो राजीनितक यात्रा तय गर्नुभएका राजेन्द्र अहिले नेकपा माओवादी केन्द्रको...
केरुङमा जारी निशुल्क स्वास्थ्य शिविरको तेस्रो दिन चार सय बढिले सेवा लिए
सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-८ केरुङमा जारी विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको तेस्रो दिन बुधबार ४२० जनाले स्वास्थ्य सेवा लिएका छन । द स्माल वल्डको आयोजनामा सोमबारबाट सुरु भएको शिविरको तेस्रो दिन १६० पुरुष र २६० महिलाले सेवा लिएको आयोजकले जनाएको छ । बिहिवार सम्म शिविर संचालन हुने भएकाले सेवा ...
पुर्व मन्त्री बलबहादुर संग मानबीरकाे प्रतिस्पर्धा
सोलुखुम्बु : एक निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई बीच प्रतिस्पर्धा हुनेभएको छ । बलबहादुर यो सहित सात पटक चुनावी मैदानमा हुनुहुन्छ भने मानबीर चुनावी मैदानमा प्रवेश गरेको यो पहिलो हो । पाँचदलिय गठबन्धनबाट बलब...
एकै परिवारका तीन जनाकाे हत्या
काठमान्डाै : प्रसौनी गाउँपालिका–५ बाराका एकै परिवारका तीन जनाकाे हत्या भएकाे छ । हत्या हुनेहरुमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको जिल्ला प्...
उमेदवारी फिर्ता लिने समय आज १ बजे सम्म
काठमाडौं : आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले उमेद्वारलाइ मनोनयन फिर्ता लिने समय आज १० बजेदेखि दिउँसो १ बजेसम्म रहने जनाएकाे छ । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेज...
ट्रेकिङ गाइड लार्के शेर्पा मृत भेटिए
सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ बुक्साका ट्रेकिङ गाईड फुछेत्तर शेर्पा गोरखाको लार्के पास क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएको छ । खुम्बु सांग्रिला ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.बाट त्यहाँ पुगेका ३९ वर्षीय शेर्पा ५ दिनदेखि बेपत्ता हुनुभएको थियो । मंगलबार बिहान करिब ११ बजे एभ्रेष्ट हेलीको रेष्क्यु टो...
हेमकुमार राईको पाँच वर्षे कार्यकाल – दीर्घकालीन योजनाको जग
सोलुखुम्बु – जिल्लाका निवर्तमान सांसद हेम कुमार राई ‘शूरवीर’ले पाँच वर्षे कार्यकाल जनताकै काममा बिताएको बताउनुभएको छ । जिल्लावासी नागरिकको खुसीका लागि विभिन्न योजना सहित मन्त्रालय र विकासे अड्डामा अधिकाम्स समय वितेको स्मरण गर्दै साम्सद राईले आफ्नो कार्यकाल जिल्लाकै स्वर्णिम युग? भएको बताउनुभयो । जिल्लामा आयोजित पत्र...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 372
- Next Page »