स्थापित पिठहरु शंकराचार्यको जन्म वि.सं. ८४५ (७८८ई.) मा दक्षिण भारतको केरल स्थित कालाडी ग्राममा ब्राम्हण कुलमा भएको थियो । आठ वर्षको उमेर देखि नै शिक्षा हासिल गर्न थालेका शंकराचार्यको दीक्षा गुरु गोविन्दाचार्यबाट भएता पनि शिक्षा गुरु गौडपदलाई नै मान्ने गरिन्छ । सानैदेखि तिक्ष्ण बुद्धि भएका शंकराचार्यलाई शिवको अवतारको र...
विचार/ब्लग
राजनीति पेसा हैन, सेवा हो
निर्वाचन स्थानीय, प्रदेश र संघको मात्र महत्वपूर्ण होइन। सबै पार्टीको अधिवेशन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । क्रान्ति बन्दुक बोक्नु मात्रै होइन, बरु औचित्य समाप्त भैसकेको विचारको र असान्दर्भिक चरित्रको बहिष्करण गर्दै हरेक पार्टीभित्र आन्तरिक संघर्षबाट असल नेतृत्वको चयन गर्नु पनि हो। अहिले मानिसहरु जुन नेतालाई निर्व...
कुलुङ, पिल्मोङ र सोताङः जातीय सद्भाव आवश्यक
छिरिङ श्रीपोस पिल्मो राई- नेपाल सरकारले नेपालका विभिन्न जातिमध्ये ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । सूचीकृतमध्ये एक हो, राई । राईभित्रका भाषिक–सांस्कृतिक समुदाय हुन् कुलुङ, पिल्मोङ र सोताङ । यी तीनै थरिको नाम भूमिसँग सम्बन्धित छ । उनीहरू आदिमकालदेखि होङ्गु उपत्यकामा बसोबास गरिरहेका मूलवासी हुन् भनेर प...
नेपालमा शैव सम्प्रदाय
शैव सम्प्रदायको इतिहास तथा यसको विकासको स्वरुप अत्यन्त विस्तृत एवम् उल्झिएको पाइन्छ । वेद कालमा कल्पना गरिएको रुद्र तथा शिवस्वरुप पछि परिवर्तित कालमा आएर त्यही स्वरुप एक दार्शनिक र सैद्धान्तिक विचारधाराको रुपमा विकास भयो र त्यसका अलग–अलग विचार अनुसार अनेक सम्प्रदायको स्वरुप ग्रहण गर्न पुग्यो । नेपाली शैव धर्ममा कुन–...
दलालहरुको सत्ता कति नांगो हुन्छ भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ
राजनैतिक चेतनाले मानिसलाई देश, जनता र समाजप्रति उत्तरदायी बनाउला, भ्रष्टचार, कमिशनखोर, तस्करी, चेलीबेटी बेचबिखन जतिय विभेदको अन्त्यका निम्ति लाग्ला भनेर सोच्नु के अब गलत सावित हुँदै गएको हो ? कम्युनिष्ट नामका दलाल पूजीवादका प्रतिनिधि सत्तामा पुगेपछि यीनै बिक्रिति र विसंगतिको संरक्षक हुँदै गएको कुरा घटना क्रमले पुष्टि ग...
हेलो मकै !
सोलुखुम्बु : मकै गुणकारी वनस्पति ! यसका अनेकन छन् फाइदा ! कुखुरा परेवालाई चारो दिन सजिलो ! खसीलाई दाना दिन उत्तिकै असल । मकै खा`का खसीको मासु उधुम `टेसिलो´ ! भुटेर खाँदा चमचम हुने। पोलेर खाँदा उत्तिकै रसिलो । झोल हालेर भातसँग सपक्क मुछ्दा कति मिठो मिठो ! गाईभैँसीको दूध फुटेन भने ठुला भाँडामा च्याँख्लैसितको पिठो फत...
दुर्नामदेखि नडराउनेहरु नै रोमका निरो हुन रुचाउछन………. !
पहिलो शताव्दिवीच रोमका क्रुर शासक आफ्नै देश रोम जलिरहदा वाँसुरी बजाइरहेका थिए। भनिन्छ, वच्पनको प्रेमपिडाबाट विक्षिप्त बनेका सन्की र रोमका क्रुर राजा आफ्नो कुण्ठा र अधुरो प्रेमप्यास मेट्न अरुको पिडाबाट आनन्द लिन्थे रे ! वर्तमान नेपालको शासकको सन्की र अलोकपृय हरकतले आम नेपालीलाई निरोको त्यो प्रतिविम्व नरुचाउँदा नरुचाउ...
भ्रष्ट र असक्षम नेतृत्वका कारण मर्दैछन् जनता
प्रकाश कुमार कार्की- नेपाली समाज भ्रमपीडित समाजको हो । हामीले बारम्बार आफैले आफूलाई भ्रमको जालोमा हाली राखेका छौ । कयौं संघर्ष, बलिदानबाट हामीले आफ्नो भ्रमलाई क्षणिक मुक्त गराएता पनि फेरि अर्को भ्रमको जालोमा हामीले फेरि आफूलाई पारि राखेका छौं । २००७ सालदेखि नेपालीहरुले कयौं फेरिएका व्यवस्था अनि फेरिएका व्यवस्थाले द...
चिछोग नाङला शेर्वी के की ङोशी
चिछोग नाङला दा दाक्पी ङोशी ताङ लुक्सो ताङ खोङतिवी अस्तित्व ज्योकुला थोकु छिक्ला के याङना भाषा सिवी । ति नाङला पयुलकी काङग्युकी छयोक्ला ज्युवु मिरिग नाङगी श्यार्वा तिवितिङ रङगी ताम ताङ क्षो वाइ। श्यार्वा तिवी थोकु छिग याङना केला श्यार्वी ताम सिवी। श्यार्वी के पेकी भोट बर्मेली तामागी नाङला खेलगिवी । छिक्की खेन्पा याङना भ...
नेपालमा युवाको वर्तमान अवस्था : पेम्बा शेर्पा
भाषा धर्म सँस्कार साँस्कृति जाति साथै प्रकृतिले भरिपूर्ण हाम्रो देश नेपालको कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) रहेको छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको पाईन्छ । नेपालमा ५०.२ प्रतिशत युवा कृषिमा संलग्नता रहेको देखिन्छ भने कुल जनसंख्याको १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार...
- 1
- 2
- 3
- 4
- Next Page »