के हो कोरोना भाइरस ?

काठमाडौं : कोरोना भाइरस चीनका १३ वटा प्रान्तमा देखिएको छ। यो नयाँ भाइरसका कारण चीनमा हालसम्म नौ जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका सबै चीनको हुबेई प्रान्तका रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ। विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो...

चाउचाउ उद्योगलाई झड्का, पत्रु खाना विरुद्ध अभियान

काठमाडौं : बालबालिकाले खाना खाँदैन भनेर जङ्क फुड अर्थात् पत्रु खाना खुवाउनु त भएको छैन ? छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि सहरसम्मको समस्या छ । चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थकर र अखाद्य छन् भन्ने ।...

बालबालिका झगडा गरे भनेर मोबाईल, ल्यापटप दिनुहुन्छ ? यसले दृष्टि नै गुम्न सक्छ

काठमाडौं : सानै उमेरमा पावरवाला चश्मा लगाउनु पर्ने बाध्यता बढ्दै गएको छ । बालकालमै त्यस्तो चश्मा लगाएको देख्दा हामी छक्क मान्छौं र सानो उमेरमा नै आँखा कमजोर हुनु हामीलाई असान्य लाग्छ । तर, नेपालमा हरेक दिन ७ जना बालबालिकाले आँखाको देख्ने क्षमता गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ । यसमा बालबालिका भ...

सवारी दुर्घटना न्युनिकरणका उपाय

काठमाण्डौं । चालु आर्थिक वर्षको दुर्घटनाको प्रहरी तथ्यांक अनुसार देशभर दैनिक ३७ भन्दा बढी गम्भीर दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा हरेक दिन ८ जनाले ज्यान गुमाइरहेका छन्। मंसिर महिनामा मात्र ज्यान गुमाउनेको संख्या २ सय ४५ पुगेको छ। चार सयभन्दा बढी यात्रु गम्भीर घाइते भएका कारण उपचार गराइरहेका छन्। वार्षिक रुपमा ...

महिलाबारे बाराक ओबामाको रोचक टिप्पणी

सिंगापुर - अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वका सबै राष्ट्रको नेतृत्व महिलाले गरे जीवनशैली उकासिने र परिणाम नै राम्रो हुने बताउनु भएको छ।  ‘महिलाहरु उत्तम छैनन्, तर निर्विवाद रुपमा पुरुषभन्दा राम्रा छन्’ उहाँले सोमबार सिङ्गापुरमा भएको एक कार्यक्रममा बोल्दै भन्नुभयो । त्यस्तै धेरैजसो समस्या पुराना मान्छे र ...

प्रचण्डलाई झड्का – वामदेव भन्छन् , प्रधानमन्त्री बन्ने पालो मेरो

नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकाम...

पशु बिमा सम्बन्धि समस्या र समाधानको उपाय

काठमाडौं : नेपाल कृषि प्रधान देश हो । देशको अर्थतन्त्र ६० देखि ७० प्रतिशत कृषिमा नै आधारित छ । त्यसैले कृषिमा भएको लगानी सुरक्षित गराउनु आवश्कयता होइन अनिवार्य भईसकेको छ । यसैका लागि सरकारले पशु तथा बाली बिमाको योजना ल्याएको हो । कृषि क्षेत्रलाई व्यवसायिक र व्यवस्थित बनाउने उद्देश्यका साथ वि।सं २०६९ सालदेखि कार्यान्...

भूकम्प पिडितलाई अन्तिम अवसर

काठमान्डौ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अझैसम्म अनुदान सम्झौता नगरेका भूकम्पपीडित लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताबापतको रकम लिन समय थप गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने ...

मोदीको दोस्रो कार्यकाल नेपालका लागि अवसर बन्न सक्छ : दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले दुईपटक छिमेकी मित्रराष्ट्र भारतमा नेपाली राजदूतको रूपमा जिम्मेवारी सम्हाले । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको समय पनि समावेश थियो । भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि अब नेपाल–भारत सम्बन्ध कसरी अगाडि बढ्ला, मोदीको दोस्रो कार्यकालमा ने...

मन्त्री खनालद्वारा मायादेवी गाउँपालिकामा गरिब घरपरिवारलाई परिचयपत्र वितरण

कपिलवस्तु, २९ असार । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गरिब घरपरिवार परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री चक्रपाणि खनालले शुक्रबार मायादेवी गाउँपालिका–८ का घरपरिवारलाई गरिब घरपरिवार परिचयपत्र वितरण गरेर अभियानको सुरुआत गरेका हुन् । विनोद भट्टराईले इमेज खबरमा लेखेका छन् । कपि...