सोलुखुम्बु : जिल्लाको पञ्चनमा निर्माण सम्पन्न ८६ मेगावाटको सोलु दुधकोशी हाइड्रोपावरले बुधबारबाट परीक्षण विद्यु्त उत्पादन सुरु गरेको छ । साहस उर्जा कम्पन्नीले निर्माण गरेको देशकै तेस्रो ठुलो आयोजनाले बुधबारबाट परीक्षण उत्पादन सुरु गरेको हो । कम्पनीका अध्यक्ष हिम पाठकका अनुसार अब केहीदिन परीक्षण उत्पादन जारी रहने छ ।...
समाज
तीन महिनापछि गाइड बालकुमारको शब भेटियो
सोलुखुम्बु : धौलागिरी हिमाल क्षेत्रमा बेपत्ता बनेका ट्रेकिङ गाइडको सब तीन महिनापछि फेलापरेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ काँगेल बोगलका २७ वर्षीय बाल कुमार कार्कीको शव तीन महिनापछि भेटिएको हो । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर वेपत्ता भएका कार्कीको शव मंगलबार फेला परेको प्रहरीले जानकारी दि...
सोताङमा खुल्ला महिला पुरुष भलिबल सुरु
सोलुखुम्बु : जिल्लाको सोताङ गाउँपालिकामा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । सुनौलो विहानी युवा क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । जारी प्रतियोगितामा पुरुष तर्फ १२ समुह र महिलातर्फ ६ समुहको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषतर्फको आज हुने...
थुलुङ दुधकोशीको रन्देपुमा स्वास्थ्य इकाइको सेवा सुरु, स्थानीयवासी हर्षित
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-६ रन्देपुमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष असिम राईले एक कार्यक्रमका बिच उद्घाटन गरेसङ्गै उक्त इकाइ सन्चालमा आएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले भौगोलिक बिकट्ता र नागरिकको...
थुलुङ दुधकाेशी केन्द्र मुक्लीमा ATM सेवा
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा लक्ष्मी बैंकको एटीएम सेवा सुरु भएको छ । आज विहिबार एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख असिम राईले पालिकाकाे प्रशासकीय भवनमा राखिएकाे उक्त एटीएमको उद्घाटन गर्नुभएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । गाउँपालिका केन्द्रमा सञ्चालित लक्ष...
नागरिकता किर्ते गरेको आरोपमा वडाध्यक्ष थुनामा
सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउँ...
देउसामा जारी जाम/जुस बनाउने तालिम सकियाे, सहभागी हर्षित
सालुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा ७ दिन देखि जारी जाम/जुस बनाउने तालिम सकिएको छ । वडा कार्यालयको माग निवेदन अनुसार कोभिड–१९ बाट प्रभावित समुदायलाई सीप सिकाइ एवम् जनचेतना कार्यक्रम अन्र्तगत सञ्चालित उक्त तालिम मंगलबार सकिएको हो । तालिममा ३५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । समापन सत्रमा बोल्द...
देउसामा जुस तथा जाम बनाउने तालिम सुरु
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ मा जुस तथा जाम बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा सात दिने उक्त तालिम सुरु भएको हो । वडा अध्यक्ष भोजराज कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा ३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सुन्तल...
सकुम्बासी भन्छन् : पहिले बस भने, अहिले हट भन्छन्
तुलसीपुर: दाङको शान्तिनगर गाउँपालिका-३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उहाँको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमति भएको हो । सहमति पछि परियार त्यहाँ घर बनाएर बस्नुभयाे । अहिलेसम्म पनि उहाँको नाममा अन्यत्र ...
नेलेका आगलागी पीडितलाई गाउँपालिकाको रु.५०हजार राहत
सोलुखुम्बु : नेले घटनाका पीडित परिवारलाई थुलुङ दुधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीबाट घर पुर्ण क्षती हुने प्रति परिवारलाई रु.५० हजार राहत प्रदान गर्ने अध्यक्ष स्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार आंसिक क्षति हुने प्रति परिवारलाई रु.२५ हजार दिइने छ ।...
- 1
- 2
- 3
- …
- 244
- Next Page »