काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवहरूलाई सामुदायिक विद्यालयको नतिजा स्तर खस्किएकाे भन्दै यसको सुधारका उपायसहित प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले संघीयतासँग ...
राजनीति
राहदानी विभागमा पुगे उपप्रधान एवं गृहमन्त्री
काठमाडौं : अनुगमनकाे लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुग्नुभएकाे छ । सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो । बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे जानकारी लिन ...
सोलुखुम्बु प्रदेश (ख) मा बुद्धिकुमार राजभण्डारी बिजयी
सोलुखुम्बु : सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी बिजयी हुनुभएको छ । गठबन्धनका उमेदवार माओवादी केन्द्रका नेता शिव बहादुर बस्नेत (राजेन्द्र)लाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी बिजयी हुनुभएको हो । खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गर्नुभएको छ भने उह...
ओखलढुंगामा रामहरि खतिवडा विजयी
ओखलढुंगा : जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी हुनुभएको छ । वाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याउनुभएको छ । २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजि...
राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किनुभएकाे छ । जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किनुभएकाे हाे । उहाँ यही कात्तिक २१ गते आइसल्याण्ड भ्रमणमा जानुभएकाे थियाे । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको महिला रा...
पुर्व मन्त्री बलबहादुर संग मानबीरकाे प्रतिस्पर्धा
सोलुखुम्बु : एक निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई बीच प्रतिस्पर्धा हुनेभएको छ । बलबहादुर यो सहित सात पटक चुनावी मैदानमा हुनुहुन्छ भने मानबीर चुनावी मैदानमा प्रवेश गरेको यो पहिलो हो । पाँचदलिय गठबन्धनबाट बलब...
काँग्रेसका बागी पाँच वर्षका लागि निष्काशित
काठमाडौं : सत्ता गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई नेपाली कांग्रेसले निष्काशन गरेको छ । एक विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने र निजको प्रस्तावक तथा समर्थकलाई समेत निस्कासन गरिएको जानकारी गराइएकाे छ । कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गर...
उमेदवारी फिर्ता लिने समय आज १ बजे सम्म
काठमाडौं : आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले उमेद्वारलाइ मनोनयन फिर्ता लिने समय आज १० बजेदेखि दिउँसो १ बजेसम्म रहने जनाएकाे छ । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेज...
हेमकुमार राईको पाँच वर्षे कार्यकाल – दीर्घकालीन योजनाको जग
सोलुखुम्बु – जिल्लाका निवर्तमान सांसद हेम कुमार राई ‘शूरवीर’ले पाँच वर्षे कार्यकाल जनताकै काममा बिताएको बताउनुभएको छ । जिल्लावासी नागरिकको खुसीका लागि विभिन्न योजना सहित मन्त्रालय र विकासे अड्डामा अधिकाम्स समय वितेको स्मरण गर्दै साम्सद राईले आफ्नो कार्यकाल जिल्लाकै स्वर्णिम युग? भएको बताउनुभयो । जिल्लामा आयोजित पत्र...
आचारसंहिता विपरित प्रयोग भएका बाजागाजा सहित ट्याक्टर नियन्त्रणमा
काठमाडौ : बारामा शान्तीपूर्ण रुपमा उमेदवारी मनोनयन दर्ता भएको छ । जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा १३७ जनाले उमेदवारी दर्ता गरे । जस मध्ये प्रतिनिधिसभाका लागि ३८ जनाको र प्रदेशसभाका लागि ९९ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । आगामी मंसिर ४ गतेका दिन...
- 1
- 2
- 3
- …
- 138
- Next Page »