सिरहाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उहाँले त्यसकै लागि आफूहरु देशब्यापी बैठक र छलफलमा जुटेको बताउ...
राजनीति
माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव
उदयपुरः नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर...
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
उदयपुरः नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै...
प्रधानमन्त्रीद्धारा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ
काठमान्डौ : काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्नुभएको हो । कोरियामा बनेको हुण्डाई कम्पन...
राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिकाः प्रचण्ड
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ...
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित
काठमाडौँ : नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो...
कोशी प्रदेश : कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएको झण्डै ४ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। कांग्रेसमा मन्त्रालय भागबन्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको कांग्रेसकै नेताहरु बताउँछन्। अघिल्लो गठबन्धनमा रहेको दल माओवादी केन्द्रले केन्द्रीय सत्ता फेरबदल भएसँगै साउन ११ गत...
एमाले–कांग्रेसले व्यक्ति व्यवस्थापनका लागि मन्त्रालय विभाजन गर्न खोजेको माओवादीको आरोप
विराटनगर : कांग्रेस र एमालेको आन्तरिक विवाद व्यवस्थापनका लागि कोशी प्रदेशको मन्त्रालय विभाजन गर्ने तयारी गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रदेशका मन्त्रालय विभाजन गरेर मन्त्रालय सङ्ख्या बढाउन...
प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छ...
राष्ट्रपति रामचन्द्र पौडेल दोहा हुँदै जेनेभा प्रस्थान (फोटो फिचर)
काठमान्डौः राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औं अधिवेशनमा भाग लिन दोहा हुँदै जेनेभा प्रस्थान गर्नुभएको छ । तस्विर प्रदिपराज वन्त ...










