पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री

पोखरा : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभए...

प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण

मेलम्ची : प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिनुभएको हो । निरीक्षण भ्रमणका क्रममा...

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ। शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राख...

अराजक गतिविधिलाई छुट दिन सकिदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताउँनुभएकाे छ । शुक्रबार संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचान पक्षधहरूले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेका आक्रमणलाई छुट दिन नसक्ने बताएका हुन् । संव...

भोजपुर सम्पर्क मञ्चद्वारा ६ जना सम्मानित

काठमाडौ : नेकपा एमाले भोजपुर-काठमाडौ सम्पर्क मञ्चले बनभोज तथा सम्मान कार्यक्रम साँखुको सलम्बुटारमा गरेको छ । मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले ६ जनालाई सम्मान गरेका थिए । सम्पर्क मञ्चका गतिविधिहरुमा अमूल्...

सामुदायिक विद्यालयको नतिजा सुधारकाे उपायसहित प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवहरूलाई सामुदायिक विद्यालयको नतिजा स्तर खस्किएकाे भन्दै यसको सुधारका उपायसहित प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले संघीयतासँग ...

राहदानी विभागमा पुगे उपप्रधान एवं गृहमन्त्री

काठमाडौं : अनुगमनकाे लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुग्नुभएकाे छ । सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो । बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे जानकारी लिन ...

सोलुखुम्बु प्रदेश (ख) मा बुद्धिकुमार राजभण्डारी बिजयी

सोलुखुम्बु : सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी बिजयी हुनुभएको छ । गठबन्धनका उमेदवार माओवादी केन्द्रका नेता शिव बहादुर बस्नेत (राजेन्द्र)लाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी बिजयी हुनुभएको हो । खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गर्नुभएको छ भने उह...

ओखलढुंगामा रामहरि खतिवडा विजयी

ओखलढुंगा : जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी हुनुभएको छ । वाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याउनुभएको छ । २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजि...

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किनुभएकाे छ । जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान स्वदेश फर्किनुभएकाे हाे । उहाँ यही कात्तिक २१ गते आइसल्याण्ड भ्रमणमा जानुभएकाे थियाे । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको महिला रा...