सोलुखुम्बु : गायिका मनु पुरीको नयाँ गीत `मन भित्र´ बजारमा आएको छ । कयौं गीतमा आवाज दिनुभएकी गायिका पुरीको उक्त नयाँ गीत आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा बिपिन किरणको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । गायिका पुरीको आवाजमा रहेको गीतले माया प्रेमको कुरालाइ समेत जोडेको छ । जसले गर्दा श्रोता तथा...
मनोरञ्जन
‘म’ चलचित्रको टिजर सार्वजनिक
काठमाडौं : चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खना...
थुलुङ दुधकोशी गाउँपालीका देउसामा उर्लियो जनसागर
सोलुखुम्बु :थुलुङ– दुधकोशी गाउँपालीका ७ वडा अध्यक्षमा माओवादीबाट भोजराज कार्की उमद्वारी बन्नु भएको छ । यहि बैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनका लागि सदस्यमा अम्बिका ठटाल,सरिता राई ,लिलामान तामाङलगायत रहेका छन् । देउसाबासीको माग र आगामी दिनमा वडाको मुहार फेर्नको लागि उमेरद्वार बनेको उमेरद्वार भोजराज कार्...
शान्ति बस्नेतको नयाँ गित “माया चोखो छ”सार्वजनिक (भिडियो सहित)
काठमाडौ : गायिका शान्ती बस्नेतको नया गित "माया चोखो छ" बजारमा आएको छ । शान्ती कै शव्द र आवाज समेत रहेको उक्त लोकगित एस बि युटुव च्यानलमार्फत सार्वजनिक गरिको हो । लेखकको समेत पहिचान बनाउनुभएकी गायिकाको आवाजमा विशाल निरौलाले साथ दिएका छन ।माया चोखो छ । भिडियोको लागि यहाँ थिच्नुहोसhttps://youtu.be/Iehlz-aOG5k...
दर्शकले रुचाएको लोसार गीत “लोसारकी तेम्डिल”
काठमाण्डौँ : निमा गेलु शेर्पाको नयाँ म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । हिमाली बौद्ध धर्मवलम्बीहरुको महान पर्व लोसारको अवसर पारेर शेर्पाले गीत ल्याएको हो । लोसारको विषय समेटिएको गीतको शब्द संगीत समेत गायक शेर्पाले नै दिएका हुन् । लोसारकी तेम्डीलला टाशीदेलेक बोलको गीतलाई एरेन्ज भने राजु कार्कीले गर्नुभएकाे छ । शेर्...
भारतीय गायिका लता मंगेशकरको निधन
काठमाडौं: प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। कोभिड संक्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।स्वस्थ्यमा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा कक्षमा राखी उपचार गरिँदै आएको थियो । उहाँको आइतबार बिहान ८ ः१२ मा निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्...
गीतकार मैनालीको एकल गीती एल्बम ”नयन” गीतको विमोचन
काठमाडौंः गीतकार रश्मि मैनालीको एकल गीती एल्बम ”नयन”को विमोचन गरिएको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बिकास बोर्डमा आइतबार चलचित्र निर्देशक तुलसी घिमिरे र बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख अतिथिमा गीतको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै निर्देशक तुल्सी घिमिरेले मैनालीको मीठो शब्द संगीतको तारिफ गर्द...
मंसिरको चिसोमा प्रताप दास लगायतले तताए सोलुवासी
सोलुखुम्बु : हिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौ । बिहान बेलुका मानिसलाई हिड्डुल गर्न तथा पानी चलाउनको लागि निकै मुस्किल हुनेगरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ । केही दिन पछि सल्लेरी क्षेत्रमा पनि पानी जम्ने गर्छ । अहिलेको चिसोका कारण बिहान बेलु...
गीतकार तथा संगीतकार गाैतमकाे नयाँ गीत “दशै आयो तिहार आयो” बजारमा (भिडियाे)
सोलुखुम्बु : गीतकार तथा संगीतकार गौतम सागर राईको नयाँ गीत “दशै आयो तिहार आयो” विश्व बजारमा आएको छ । सोलुखुम्बुको पावैमा जन्मनुभएका राईको उक्त चाडपर्व लक्षित गीत उहाँकै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । केही समय देखि अमेरिकाको कोलोराडो शहरमा बस्दै आउनुभएका राईको गीतले दशै तिहारको झल्को दिएको छ । गीतमा काय...
कमेडी च्याम्पियन सिजन-२ ले थपेकाे ताप्लेजुङका गहना भरतमणि
ताप्लेजुङ : कमेडी च्याम्पियन सिजन-2 २०७८ मा विजेता बनेका हुन् ताप्लेजुङका छोरा भरतमणि पौडेल । २०७८ को कमेडी च्याम्पियन सिजन-2 मा उनी संगै प्रतिष्पर्धामा सहभागी थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै अघि आएका भरत अरुको नक्कल सजिलै गरेर दर्शकलाई हसाउने र मनोरञ्जन दिलाउन सक्ने एक उत्कृष्ट नाटककारका रूपमा ठहरिएको छ। शुक्रबार...
- 1
- 2
- 3
- …
- 12
- Next Page »