काठमाडौ : गायिका शान्ती बस्नेतको नया गित “माया चोखो छ” बजारमा आएको छ । शान्ती कै शव्द र आवाज समेत रहेको उक्त लोकगित एस बि युटुव च्यानलमार्फत सार्वजनिक गरिको हो । लेखकको समेत पहिचान बनाउनुभएकी गायिकाको आवाजमा विशाल निरौलाले साथ दिएका छन ।माया चोखो छ । भिडियोको लागि यहाँ थिच्नुहोसhttps://youtu.be/Iehlz-aOG5k
शान्ति बस्नेतको नयाँ गित “माया चोखो छ”सार्वजनिक (भिडियो सहित)
