हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं : कलाकार शम्भुराज थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँ तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना हुनुभएका ५५ वर्षीय थापाको शनिबार बिहान निधन भएको हो । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेकागर्नु भएको थियो । उहाँले पछिल्लो समय मेरी बास्सै, भद्र...

‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ गीत(भिडियोसहित)सार्वजनिक

काठमाडौं : सन्चारकर्मी पूरुषोत्तम ढकालको मातृभूमिको नाममा “मन मनमा नेपालीको नेपाल जगाइदेउ” बोलको गीत सार्वजनिक भएको छ । राप्रपा अध्यक्ष डा, प्रकाश चन्द्र लोहनी, पूर्व प्रधानसेनापति रुक्मांगद कटुवालमार्फत शनिबार राती गीत लोकार्पण गरिएको हो । गीत म्युजिक नेपाल कम्पनि मार्फत सार्वजनिक भएको छ । पूरुषोत्तम ढकालको शब्द, स...

भ्वाइस अफ नेपालका उत्कृष्ट ४ प्रतिभा छानिए

काठमाडौं : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा छानिएका हुन । प्रमोदको टीमबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा भने टुंगिएको छ । ्त्यस्तै टीम दीप...

आदिकवि भानुभक्तको २०८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हाल...

गायीका रितुको ”हारे आमा”गीत बजारमा (भिडियोसहित)

काठमाडौं: गायिका तथा सञ्चारकर्मी रितु थापा मगरको ”हारे आमा” तीजको गीत बजारमा आएको छ । सो गीत उहाँको आफ्नै यूट्यूब च्यानलबाट बजारमा आएको हो । यस गीतमा स्वर, लय शब्द  रितु थापा मगर कै रहेको छ भने,गीतको भिडियोलाई बिनोद भण्डारी निर्देशन गर्नु भएको छ । , एरेन्ज– बिनोद बाजुराली, मिक्सिङ– खडक बाजुरालीको छ । भिडियोमा रितु आ...

गायक दावा के शेर्पाको कथै कथा सार्वजनिक

काठमाडौ, गायक दावा के शेर्पाको कथै कथा सार्वजनिक गरिएको छ । विशेष गरेर कोभिड -19 ले विश्वमा नै भयावह स्थिति सृजना गरेको परिवेशमा देखिएको भिडियो मे २४ तारिखको दिन शेर्पा फिल्म युटुभ च्यानलबाट सार्वजनिक गरिएको हो । कृष्ण प्रसाद उप्रेतीको शब्द मा गायक दावा के शेर्पाले स्वार र संगीत दिएका हुन् । https://youtu.be/wSfvAT...

सञ्चारकर्मी खनालको “यो माया खत्रा” गीत बजारमा (भिडियोसहित)

काठमाडौं : सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवाँरको लोक दोहोरी बोलको गीत “यो माया खत्रा” बजारमा आएको छ । सञ्चारकर्मी खनालको शब्द, संगित र खनालकै आवाज साथै मनु कुवाँरको आवाजमा तयार भएको लोक दोहोरी “यो माया खत्रा” गीत मंगलबार म्युजिक स्टार नेपाल कम्पनि मार्फत बजारमा आएको हो । रोईला पप टिपिकल रुपमा सार्वजनिक लोक दोहोरी ...

निर्देशक तथा लेखक चेतन कार्कीको निधन

काठमाडौं : वरिष्ठ चलचित्र निर्देशक तथा लेखक चेतन कार्कीको निधन भएको छ । ८४ वर्षको उमेरमा कार्कीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । कार्कीले नेपाली चलचित्र निर्देशन, लेखन तथा गित लेखनमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । उहाँले कालजयी लोकप्रिय गीतहरु रचना गर्नुभएको छ । कार्की...

गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं : बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ ः ४५ मा उहाँको न्यूरो अस्पतालमा उनको निधन भएको हो । विहान अचानक अस्वस्थ भएपछि उहाँलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ। यसअघि उहाँलाइृ ...

एक पछि अर्को गीतमा यसरी चम्किदै प्रकाश सपूत

काठमाडौं: गायक प्रकाश सपूत, नेपाली संगित क्षेत्रका एक चीरपरिचित नाम हो । आम नेपालीको मन मुटुको कलाकार बन्न सफल हुनुभएका गायक प्रकाश सपूतले सार्वजनिक गर्ने श्रृजनाले नेपाली दर्शक माझ छुट्टै किसिमको चर्चा पाउने गरेको छ । उहाँको नयाँ गीत ’मेरो पनि हैन र यो देश’ छोटो समयमै युट्युबको ट्रेण्डिङको शीर्ष स्थानमा पुगको छ । ग...