काठमाडौ, गायक दावा के शेर्पाको कथै कथा सार्वजनिक गरिएको छ । विशेष गरेर कोभिड -19 ले विश्वमा नै भयावह स्थिति सृजना गरेको परिवेशमा देखिएको भिडियो मे २४ तारिखको दिन शेर्पा फिल्म युटुभ च्यानलबाट सार्वजनिक गरिएको हो ।
कृष्ण प्रसाद उप्रेतीको शब्द मा गायक दावा के शेर्पाले स्वार र संगीत दिएका हुन् । https://youtu.be/wSfvATp3utA
पुस्कर सुनुवारले एरेज गरिएको भिडियोको निर्देशन नायक कर्मा शेर्पाले गरेका हुन् । भिडियोमा दिवालिङ शेर्पा, कर्मा शेर्पा र गायक दावा के शेर्पाको अभिनय देख्न सकिन्छ ।