नेपाल चेम्बर अफ कमर्सको  चित्रकला प्रदर्शनी

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो । चित्रकला प्रदर्शनीको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले गर्नुभएको छ । चेम्बर स्थापना भएको ७० वर्ष पुगेको अवसरमा मनाउने विभिन्न क...

अस्पताल विस्तारमा आर्थिक अभाव हुदैन : मन्त्री पौडेल

काठमाडौं : अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा बिस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बा...

आगामी दिनमा बीमा पहुँच बढाउछौं : सचिव पुडासैनी

काठमाडौं : अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताउनुभएको छ । बिहिबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सपथ ग्रहण गराउँदै सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताउनुभएको हो । उहाँले बिमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्द...

व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना पीडित व्यवसायहरु आन्दोलित

काठमाडौं : सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संगठित रुपमा संघर्षमा उत्रिएका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपा...

उखु अभावले चिनी उद्योग क्षेत्र सुनसान

काठमाडौं :माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम)ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो । चिनी उद्योगमा चाहिँद...

तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना

काठमाडौं:  निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना तयार पारेको बताएको छ । शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो । महासंघका अध्यक्ष रामबहादु...

सुरक्षा गार्ड : ठूलो जिम्मेवारी तर पारिश्रमिक न्यून

देवेन्द्र कार्की- धरान: एउटा ‘सेक्युरेटी’ कम्पनी (सुरक्षाका लागि सुरक्षाकर्मी सेवा उपलब्ध गराउने संस्था) मा सुरक्षा गार्डका रुपमा कार्यरत धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला पर्नुभयो । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आउनुभएका मगरले औषधि उपचार तथा हेरचाह नपाएर झण्डै ज्यान गुमाउनु पर...

देशको आर्थिक क्षेत्रका सुचक सकारात्मक रहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो । कोभिड १९ को कारणले राजस्व परिचालनका के...

नेपाली बजारमा सुनको मूल्य वृद्धि

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुन आज प्रतितोला पाँच सय बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोल...

सुनको मूल्य १३ सयले घट्यो

काठमाडौं :साताको पहिलो दिन स्थिर र तीन दिन लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९४ हजार ९ सय र...