काठमाडौं :एमसीसी र एसपीपी विरुद्ध साहित्यक रूपमै सबैले खबरदारी गर्न सर्जक उषा केसीको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक भएको छ । साहित्यक पत्रकारसंघको आह्वानमा के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवशर पारेर सार्वजनिक गरिएको हो । नेपाल मुक्तक प्रतिष्ठानका अ...
साहित्य
आदिकवि भानुभक्तको २०८औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं : आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हाल...
गायिका राईको ‘जुनेली देख्दा’ बजारमा (भिडियो सहित)
काठमान्डौ : गायिका सीता राईको ‘जुनेली देख्दा’ बजारमा आएको छ । अर्जुन राईको प्रस्तुतीमा रहेको उक्त गीतको बुधबार बरिष्ठ साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच लोकार्पन गरिएको छ । उक्त गीतको रचना टीका चाम्लिङले गर्नुभएको छ भने संगीत जसिहाङ राई र संगीत संयोजन भने शहास शाक्यको रहेको छ । संगीतमा डीग्र...
गत वर्षको दशैंको तुलनामा यो वर्ष दशैंपछि काठमाडौं फर्किने न्यून
काठमाडौं: गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो । गत वर्ष दशैं अघि उपत्यकाबाट ११, १२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख...
सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने : नवनियुक्त मन्त्री गुरुङ
काठमाडौं: नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्थ...
पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध
काठमाडौँ - अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमा रोकिएका छन् । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ । शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजम...
बागलुङको बाढीमा बेपत्ता २१ को शव भेटियो
काठमाडौँ : बागलुङ ढोरपाटनको भुजिखोलामा आएको बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ । गत भदौ १७ गते राति पहिरोसँगै आएको बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ । बुधबारमात्रै एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका - ६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्र...
राष्ट्रिय सम्मानका साथ यसरी गरियो राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौं : राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ पाँच बजेर ५५ मिनेटमा निवासमै निधन भएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय राष्ट्रकवि घिमिरेलाई शुभेच्छुक, शुभ...
राष्ट्रकवि माधवप्रसाद घिमिरेका आज अन्त्येष्टि गरिँदै
काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । अहिले केहीबेरमा काठमाडौँको लैनचौर कपुरधारास्थित घिमिरे निवासबाट पशुपति आर्यघाटसम्म शवयात्र हुँदैछ । राष्ट्रकवि घिमिरेको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीले सलामी दिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ...
मेरो इतिहास !
बुद्धिराम ठटाल म मेरो संसार सिंगार्न अमल तुनो लगाएर सियो समाउँदै थिएँ रे ! म मेरो संस्कृति जोगाउन नौमति र पञ्चेवाजा बजाएर रमाउदै थिएँ रे ! हो त्यति नै वेला खै कसले हो कुन्नि मेरो सुन्दर संसार हडप्यो रे ! चुट्नसम्म चुटेर मलाई पनि त्यहीँबाट लखट्यो रे ! म बोल्दा मेरो जिब्रो झिकिन्थ्यो रे ! मैले लेख्दा मेरा...