पुर्व मन्त्री बलबहादुर संग मानबीरकाे प्रतिस्पर्धा

सोलुखुम्बु : एक निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई बीच प्रतिस्पर्धा हुनेभएको छ । बलबहादुर यो सहित सात पटक चुनावी मैदानमा हुनुहुन्छ भने मानबीर चुनावी मैदानमा प्रवेश गरेको यो पहिलो हो । पाँचदलिय गठबन्धनबाट बलब...

काँग्रेसका बागी पाँच वर्षका लागि निष्काशित

काठमाडौं :  सत्ता गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई नेपाली कांग्रेसले निष्काशन गरेको छ । एक विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने र निजको प्रस्तावक तथा समर्थकलाई समेत निस्कासन गरिएको जानकारी गराइएकाे छ । कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गर...

उमेदवारी फिर्ता लिने समय आज १ बजे सम्म

काठमाडौं : आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले उमेद्वारलाइ मनोनयन फिर्ता लिने समय आज १० बजेदेखि दिउँसो १ बजेसम्म रहने जनाएकाे छ । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेज...

हेमकुमार राईको पाँच वर्षे कार्यकाल – दीर्घकालीन योजनाको जग

सोलुखुम्बु – जिल्लाका निवर्तमान सांसद हेम कुमार राई ‘शूरवीर’ले पाँच वर्षे कार्यकाल जनताकै काममा बिताएको बताउनुभएको छ । जिल्लावासी नागरिकको खुसीका लागि विभिन्न योजना सहित मन्त्रालय र विकासे अड्डामा अधिकाम्स समय वितेको स्मरण गर्दै साम्सद राईले आफ्नो कार्यकाल जिल्लाकै स्वर्णिम युग? भएको बताउनुभयो । जिल्लामा आयोजित पत्र...

आचारसंहिता विपरित प्रयोग भएका बाजागाजा सहित ट्याक्टर नियन्त्रणमा

काठमाडौ : बारामा शान्तीपूर्ण रुपमा उमेदवारी मनोनयन दर्ता भएको छ । जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा १३७ जनाले उमेदवारी दर्ता गरे । जस मध्ये प्रतिनिधिसभाका लागि ३८ जनाको र प्रदेशसभाका लागि ९९ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । आगामी मंसिर ४ गतेका दिन...

कांग्रेस नेता प्रदीप गिरीको निधन, राष्ट्रपतिद्वारा दुख व्यक्त

काठमाडौं : सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गय राती ७५ वर्षको उमेरमा मृत्यु भएको अस्पताल श्रोताले जनाएको छ । यहाँको निधमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘समा...

अपराध अनुसन्धानकालागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा मन्त्री कार्कीकाे जोड

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले अपराध अनुसन्धानकालागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपालप्रहरी प्रधानकार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा...

बेरुजु कम गराउन सफल थुलुङदुधकोशीका दुई प्रमुख प्रशासकिय अधिकृत सम्मानित

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सम्मानित हुनुभएको छ । जिल्लामै कम बेरुजु भएको स्थानीय तह बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत उद्धब ढुंगाना र पुर्व प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईलाई सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष असिम राईले उहाँहरु दुव...

तथ्य बंग्याएर बेरुजुलाई भ्रष्टाचार भनिएकाले भ्रममा नपर्न थुलुङदुधकोशीको आग्रह

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा देखिएको बेरुजुलाई भ्रष्टाचार संग जोडिएर लेखिएको समाचार प्रति पालिकाले ध्यानकषर्ण भएको जनाएको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पालिकाको बेरुजुको विषयलाई बंग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताको माध्यमबाट अतिरन्जित बनाउन गरेको कार्य प्रति ध्यानाकर्षण भएको जनाएको हो । “म...

करार अवधि थप नगर्ने नेचासल्यानको निर्णयविरुद्ध रिट दायर

डिल्ली शर्मा सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँ कार्यपालीकाको साउन १ गतेदेखि करार अवधी थप नगर्ने निर्णयविरुद्ध अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले मुद्धा दायर गरेका छन् । उत्प्रेषण मिश्रित परमादेश माग गर्दै बिहिबार उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर गरेका हुन् । पालीकाको निर्णय...