गाउँपालिकाको निर्णय तत्काल सच्याउन एमाले नेचासल्यानको आग्रह

सोलुखुम्बु : नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले तत्काल निर्णय सच्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ । गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुलाई विना कारण सामान्य सूचना समेत नदिइ सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको उल्लेख गर्दै कार्यपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो । आइतबार बिज्ञप्ति जारी गर्दै ए...

प्रधानमन्त्री पनि गभर्नर अधिकारीको राजीनामाको पक्षमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त...

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुने भनाई

काठमाडाै‌  :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको ...

सुदूरपश्चिमको बजेट पारित, एमाले र जसपा विपक्षमा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु बाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन् । एमाले र जापानका सांसदले भने विपक्षमा मत ...

गठबन्धन कायम राख्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं :  नेपाली कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सानेपामा साेमबारदेखि जारी केन्द्रीय समिति बैठकबाट गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष  निकालेको सत्तारुढ दल कांग्रेसले जनाएकाे छ । ‘समग्रतालाई हेर्दा हारजित थोरै मतले पनि हुनसक्छ । त्यसो भएकाले विविध कारणले गठबन्धन आवश्यक हुन्छ, गठबन्धन अरुले...

अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ : भट्टराई

काठमाडौं:  जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनु भएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । भट्टराईले आज ट्वीटरमा लेख्नु भएको  छ,...

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस: परराष्ट्रमन्त्री खड्का

काठमाडौं: परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नु भएको छ । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गर्...

असार १ गतेदेखि साताको दुई दिन बिदा हट्ने

काठमाडौं : सरकारले सरकारी कार्यालयको हप्ताको दुई दिन विदा दिने निर्णय हटाउने भएको छ । परीक्षणका रुपमा लागू गरिएको हप्ताको दुई दिन विदा दिने निर्णय सरकारले खारेज गरेसँगै कार्यालय समय हेरफेर हुने भएको हो। गृह मन्त्रालयले सूचना जारी गर्दै असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विह...

मलको स्थायी निकास मल कारखानाको स्थापना हो: कृषिमन्त्री यादव

काठमाडौं:  कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले मल कारखाना स्थापना गर्ने सबै प्रक्रिया उद्योग मन्त्रालयबाट हुने बताउनु भएको छ । मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएको जफा दिने क्रममा उक्त कुरा बताउनु भएको हो । उहाँले मल अभावको दीर्घकालीन अभाव अन्त्यको पहिलो विकल्प मल कार...

थुलुङदुधकोशी गाउँपालीकाको प्रवक्तामा भोजराज कार्की चयन

सोलुखुम्बु :  थुलुङदुधकोशी गाउँपालीकाको प्रवक्तामा भोजराज कार्की चयन हुनुभएको छ । सोमबार बसेको गाउँपालीकाको बैठकले थुलुङदुधकोशी गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष समेत रहनु भएका कार्कीलाई गाउँपालीकाको प्रवक्तामा तोकिएको हो । गाउँपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको...