काठमाडौं: जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनु भएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । भट्टराईले आज ट्वीटरमा लेख्नु भएको छ,...
राजनीति
प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस: परराष्ट्रमन्त्री खड्का
काठमाडौं: परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नु भएको छ । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गर्...
असार १ गतेदेखि साताको दुई दिन बिदा हट्ने
काठमाडौं : सरकारले सरकारी कार्यालयको हप्ताको दुई दिन विदा दिने निर्णय हटाउने भएको छ । परीक्षणका रुपमा लागू गरिएको हप्ताको दुई दिन विदा दिने निर्णय सरकारले खारेज गरेसँगै कार्यालय समय हेरफेर हुने भएको हो। गृह मन्त्रालयले सूचना जारी गर्दै असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विह...
मलको स्थायी निकास मल कारखानाको स्थापना हो: कृषिमन्त्री यादव
काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले मल कारखाना स्थापना गर्ने सबै प्रक्रिया उद्योग मन्त्रालयबाट हुने बताउनु भएको छ । मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएको जफा दिने क्रममा उक्त कुरा बताउनु भएको हो । उहाँले मल अभावको दीर्घकालीन अभाव अन्त्यको पहिलो विकल्प मल कार...
थुलुङदुधकोशी गाउँपालीकाको प्रवक्तामा भोजराज कार्की चयन
सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालीकाको प्रवक्तामा भोजराज कार्की चयन हुनुभएको छ । सोमबार बसेको गाउँपालीकाको बैठकले थुलुङदुधकोशी गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष समेत रहनु भएका कार्कीलाई गाउँपालीकाको प्रवक्तामा तोकिएको हो । गाउँपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको...
खेतीको समय सकिएपछि जति नै मल ल्याए पनि अर्थ छैन : सांसद भट्टराई
काठमाडौं : नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताउनु भएको छ । उहाँले सोमबार प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै यस्तो बताउनु भएको हो । सांसद भट्टराईले भन्नु भयो, हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०÷१२ लाख मेट्रि...
खेलकुद मन्त्री गहतराज रुस प्रस्थान
काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गर्नु भएको छ । मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गर्नु भएको हो । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त...
फोहोर व्यवस्थापनमा समस्या अझै कायमै
काठमाडौं : बन्चरेडाडामा फोहोर फाल्न सहमती भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । काठमाडौं सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको थियो । काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवर...
राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भयोः अध्यक्ष थापा
काठमाडौं :राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताउनु भएको छ । विहीबार बुटवालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको बताउँनु भएको हो । उहाँले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको बताउनु भयो । कुनै सुनुव...
७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने भट्टराईको प्रस्ताव
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भयो । ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 140
- Next Page »










