प्रचण्डले जनकपुर पुगेर भने– ओलीजी समझदारीअनुसार चल्नुपर्छ

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन्। सोमबार जनकपुर विमानस्थलमा संवाददातासँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्। हिजो संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को चुनावपछि पद छाड्छु भन्दै ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने बताएका थिए । त्यसैको स...

मन्त्री अनुपस्थित हुँदा विधेयक पारित भएन

औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ । विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काल...

चितवनमा प्रदर्शन राेक्न निषेधित क्षेत्र घाेषणा

भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसलाई भेला हुन निषेध गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले त्यस क्षेत्रमा आजदेखि प्रदर्शन र समूहमा भेला हुन नदिने भएको हो। अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषितरुपमा निषे...

पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो

चितवनको नारायणगढस्थित होटल कंगारुमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए । प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेज पनि फेला परेको छ । प्...

अव अविवाहित एकल महिलाले पनि भत्ता पाउने

डोटी– सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६,७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगर...

डोटीमा अज्ञात समूहले जलायो वडा कार्यालय

डडेल्धुरा साउन ७, डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार राति अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको हो। आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचरसहित वडाको छाना समेत जलेर नष्ट भएको जोरायल इलाका ...

जंगली च्याउ खाँदा १२ जना बिरामी

उदयपुर, श्रावण ०५ /उ दयपुरमा छुट्टाछुटै स्थानका ३ परिवारका १२ जना विरामी परेका छन् । त्रियुगा नगरपालिका ९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका ४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमती ३८ बर्षी...

नेपालमा विपद १९५ को मृत्यु

काठमाडौँ, साउन ६ । यो वर्ष प्राकृतिक विपदका कारण अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले तराईका केही जिल्लाबाट अझै विवरण...

रियल समर्थकको रोजाईमा रोनाल्डोको विकल्प को -को परे ? (थाहा पाउनुहोस्)

म्याड्रिड, २९ असार । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृ...

यसरी मनाइयो २०५औँ भानुजयन्ती (फोटो फिचर)

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओ...