रविका समर्थकलाई दुःख खबर फेरि पाँच दिन म्याद थपियो

पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरी पाँच दिनको म्याद थपिएको छ । म्याद थप गर्नका लागि आज (मंगलबार) जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो । पत्रकार शालिकराम पुडासैनीलाई आ त्म ह त्या गर्न दुरुत्साहन गरेको अभियोगमा प क्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनु सन...

अब नेपाली जहाजमै सररर जापान

काठमाडौं– नेपाल एयर लाइन्सले पहिलोपटक जापान उडान भर्ने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल वायुसेवा निगम ९एनएसी०ले अगष्ट २९ तारिख अर्थात् भदौ १२ गतेदेखि जापानको ओसाकामा उडान भर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत एनएसीले जापान उडानका लागि लामो समयदेखि गृहकार्य गरिरहेको र पछिल्लो स...

सुब्बा केसीको सु-साइड नोट भेटियो, कसैलाई आरोप नलगाइदिन आग्रह

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका बच्चुराम केसीको साथबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ । आयोगका सुब्बा केसीको साथबाट भेटिएको नोटमा अंशबन्डाका कारण असन्तुष्ट भई आत्महत्या गरेको उल्लेख छ । मृतक केसीले आफू कसैको कारण आत्महत्या नगरेको प्रष्ट पारेका छन् । उनले आफ्नो मृत्युका कारण कसैलाई कुन...

राष्ट्रिय बाणिज्य बैंक र ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच कर्जा सहकार्य सम्झौता

राष्ट्रिय बाणिज्य बैंक र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बाणिज्य बैंक र उद्योग ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच मंगलबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग...

सिंहदरबारभित्रै नायव सुब्बाले गरे आ*त्मह*त्या

सिंहदरबार भित्र एक नायव सुब्बाले आ*त्मह*त्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमा मृ*त अवस्थामा फेला परेका हुन् । मृतक केसीले कार्यालयभित्रै वि*ष सेवन गरेको आशंका गरिएको छ । सिंहदरबारको योजना आयोगका एक कर्मचारीले आ*त्मह*त्या गरेको खबर आएपछि प्रहरी अनुसन्धानका लागि त्य...

अफगानिस्तानको विवाह समारोहमा विस्फोट : दुलाहाले सुनाए घटनाको बेलीविस्तार

काठमाडौं – शनिवार राति अफगानिस्तानको काबुलमा एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणपछि दुलाहाले आफ्नो सबै आशा मरेको बताएका छन् । टोलो न्युजलाई दिएको एक अन्तर्वार्तामा मीरवाइज इल्मीले आक्रमणमा आफू त बाँचेको तर मारिएका ६३ जनामा आफ्ना अनेकौं नातेदार परेको बताए । आक्रमणमा लगभग १८० जना घाइते भएका छन् । घटनाको जि...

मोदीको दोस्रो कार्यकाल नेपालका लागि अवसर बन्न सक्छ : दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले दुईपटक छिमेकी मित्रराष्ट्र भारतमा नेपाली राजदूतको रूपमा जिम्मेवारी सम्हाले । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको समय पनि समावेश थियो । भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि अब नेपाल–भारत सम्बन्ध कसरी अगाडि बढ्ला, मोदीको दोस्रो कार्यकालमा ने...

किन लाग्छ बाडुली ? वैज्ञानिकहरूसँग छैन सटीक व्याख्या !

काठमाडौं – बाडुली लाग्दा कसैले आफूलाई सम्झिरहेको हुन्छ भन्ने लोकोक्ति छ । छिटो खाने सुरमा खाना राम्ररी नचपाउँदा बाडुली लाग्न थाल्छ । बाडुली लाग्दा पानी पिउने सल्लाह दिइन्छ । तर किन लाग्छ बाडुली ? यसको उत्तर वैज्ञानिकले पनि दिन सकेका छैनन् । धेरैजसो बाडुली सामान्य हुन्छन् र केही मिनेटमा जान्छन् । तर कहिलेक...

उपनिर्वाचन : ५० जना जनप्रतिनिधि छान्न ४० करोड खर्च !

निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच ल...

‘हस्पिटल डाइरेक्टर’ का लागि दरखास्त माग

काठमाडौं–नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले ओखलढुंगा सामूदायिक अस्पतालका लागि हस्पिटल डाइरेक्टर पदमा दरखास्त माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ भित्र आवेदन दिन सक्नेछन् । ...