रवि लामिछानेलाई सम्झिँदै सीताराम कट्टेल ‘धुर्मुस’ले यस्तो लेखे

काठमाडौं, ६ भदौ / टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प क्राउ परेपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले आफ्नो प्रकिया दिएका छन । उनले रविको पक्राउको विषयमा पनि आफ्नो धारण सार्वजनिक गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन् । ‘अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हि रासतमा लिएको छ । यसले सत्...

आज श्रीकृष्णजन्माष्टमी, भगवान श्रीकृष्णको पूजा–आराधना

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । ...

के हजुरले आफ्नो बच्चालाई जंकफुड दिनुहुन्छ ? गम्भीर समस्या हुन सक्छ

धादिङको ज्वालामुखी गाउँपालिका २ मैदीकी संगिता श्रेष्ठ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा भेटिनुभयो । काठमाण्डौ टेकुमा डेरा गरी बस्ने उहाँ छोरा रोमीको आँखा जाँचका लागि अस्पताल पुग्नुभएको हो । एक वर्षअघि सामान्य टाउको दुख्ने रोमी अहिले आँखाका बिरामी छन् । हातमा रहेको बिरामी पुर्जा देखाउँदै श्रेष्ठले भन्नुभयो, ‘छोरालाई ...

रविको विषयमा कुशलको उत्कृष्ट गीत

पछिल्ला केहि दिनहरु रवि र उनी वरिपरिनै घुमिरहेको छ । यो समयमा धेरैका सामाजिक सञ्जालका वालहरु यहि विषयमा रंगीयका छन । कालाकार र युटुव पत्रकारहरुले यो विषयलाई उत्कृष्ट क्याच गरेका छन । हुन यस्ता विषय दुखद विषय हुन तर मिडियामा राम्रो कभरेज भइरहेका छन । रवि र सालिकरामको विषयमा भनिरहनु पर्दैन किन कि धेरै नेपालीहरुलाई ...

भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा

हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।...

पर्वतकाे कुश्मामा पहिराेले घर पुरियाे, एक जना बेपत्ता

पर्वतमा पहिराेले घर पुरिँदा एकजना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो । श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर गएकाले उहाँभने घटनाबाट ब...

फेशबुक मा प्रचण्ड र रेणुलाई जथाभावी लेख्ने युवालाई प्रहरीले समायो

फेसबुकमा अपशब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवा पक्राउ परेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अपशब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले फेसबुकमा रवि लामि...

स्वीकृत भयो द्रुतमार्गको डीपीआर

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमा...

नयाँ बसपार्कको होटेलमा एक जोडी महिला र पुरुष मृत फेला

भदौ ४, २०७६ काठमाडौँ -राजधानीको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृ.त भेटिएका छन् । बुधवार दिउँसो प्रहरीले उनीहरूलाई उक्त गेस्ट हाउसको कोठा नम्बर १११ मा मृ.त भेटेको जानकारी दिएको छ । उनीहरू हिजो राति कोठामा बसेका थिए । बुधवार दिउँसो १ बजेसम्म पनि उनीहरू बाहिर ननिस्किएपछि होटेल संचाल...

यो बर्षको चर्चित गीतको सूचिमा छप्पै माया लैलै,दर्शकको पायो राम्रो प्रतिक्रिया

यो बर्ष सार्वजनिक भएको उत्कृष्ट तीजको गीतको सूचिमा खेम र जानकीको गीत छप्पै माया लैलै पनि परेको छ । गीतले छोटो समयमै १३ लाख भन्दा धेरै दर्शक बनाएको छ भने सोहि अनुसारको राम्रो प्रतिक्रिया समेत पाएको छ । गीत सामाजिक सञ्जालमा समेत निकै चर्चामा रहेको छ । गीतमा गायिका जानकी तारामी मगरले जति मिठो गाउनु हुन्छ तेतीनै मिठो...