रविको विषयमा कुशलको उत्कृष्ट गीत
पछिल्ला केहि दिनहरु रवि र उनी वरिपरिनै घुमिरहेको छ । यो समयमा धेरैका सामाजिक सञ्जालका वालहरु यहि विषयमा रंगीयका छन ।
कालाकार र युटुव पत्रकारहरुले यो विषयलाई उत्कृष्ट क्याच गरेका छन । हुन यस्ता विषय दुखद विषय हुन तर मिडियामा राम्रो कभरेज भइरहेका छन ।
रवि र सालिकरामको विषयमा भनिरहनु पर्दैन किन कि धेरै नेपालीहरुलाई यो विषयमा प्रष्ट छ । उनीहरुको समर्थन र विरोधमा मानिसहरुले आफ्नो धारणा राखिरहेका छन ।
रविकै विषयमा केहि कलाकाहरुले गीत समेत बनाएर सार्वजनिक गरेका छन । यसै अवसरमा कुसल विश्वकर्माको आवाज रहेको गीत पनि सार्वजनिक भएको छ । उनको गीत अरुको भन्दा अलि भिन्न छ उनले गीतमा शालिकरामलाई पनि समेटेका छन ।
उत्कृष्ट आवाजका धनि कुशलले गीतमा निकै न्याय गरेर आवाज दिएका छन । केशव कुँवर र उमेश कुँवरको शब्द सिर्जना रहेको सो गीतमा होमनाथ कुँवरको लय सिर्जना रहेको छ ।
शुभारम्भ डिजिटलले बजार ब्यवस्थापन गरेको सो गीतलाई सफलताको कामना सहित गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी