शालिकराम पुडासैनी प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनालाई अदालत लगिएको छ । मंगलबार दोस्रोपटक पाँच दिनका लागि जिल्ला अदालत चितवनले थप गरेको समय हिजो(शनिवार) सकिएपछि रविसहितका तीन जनालाई आज(आइतवार) कार्यालय खुलेपछि अदालत लगिएको हो । उनीहरुलाई...
समाज
फेसबुकबाटै लाखौँ ठगी
बुटवलका २४ वर्षीय गुन्जबहादुर पल्लीलाई फेसबुक मेसेन्जरमा कसैले हेल्लो भन्यो । अपरिचित भएपनि उनले अभिवादन फर्काए । गफ हुदैँ थियो, महेशजंग थापा नामका ती व्यतिmले पल्लीलाई केही समयअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भेटेको कुरा सुनाए । उनले पनि हुन सक्छ भने दिनदिनै गफ हुदैँ थियो । महेशको फ्रेन्ड रिक्ववेस्ट उनले स्...
रविको ग्रहदशा काट्न ज्योतिष लिएरै प्रहरी हिरासतमै पुगिन् निकिता, दीपाश्रीको आँखाभरि आँशु
हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् । पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले र...
खुल्दै राज – पत्रकार पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा भाडामा लिएकाे फेला
चितवनको कंगारु होटलमा झु न्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारक...
झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे
भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ७ म...
खोटाङका विभिन्न क्षेत्रमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि विषादी वितरण
खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकन फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, वडा नम्बर-२ डिकुवा, वडा नम्बर-३ च्यास्मीटार, वडा नम्बर-११ राजापानी लगायतका वडामा फैलिएको फौजी किराको आतंक नियन्त्रणका लागि प्रदेशबाट आएका कृषिस...
चट्याङ लागेर बालिकाको मृत्यु
बाजुरा । बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । वडा नम्बर १० बधेडाका लली सार्कीकी २ वर्षीया छोरी सिरियालाई चट्याङ लागेको हो । सिरियालाई शुक्रबार राति चट्याङ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिरिया चट्याङले बेहोस भएकी थिइन् । चट्याङबाट अचेत बनेकी उनको तत्कालै मृत्यु भएको थियो । चट्याङबा...
रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारको पत्रकार सम्मेलन, कसले के भने ?
काठमाडौँ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरे । अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी...
अनुदानको मलमा कालोबजारी
रौतहट–नियमनकारी निकायको लापरवाहीका कारण रौतहटका किसान रासायनिक मल खरीदमा ठगिन बाध्य भएका छन् । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । जिल्लाको १६ नगरपालिका र दुई गाँउपालिका गरी १८ स्थानीयतहमा अनुदानको मलखादमा कालोबजारी भइरहे...
अस्मिता र सालिकराम काण्डमा रबि निर्दोष भएको प्रमाण सार्वजनिक,भिडियोमा सालिकको झुटै झुट
भदौ ७, काठमाडौं । अस्मिता र शालि’करामबीचको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामि’छाने शालि’कराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । यो खबर जनकराज सापकोटाले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । रविको ख्यातिलाई शालि’करामले बारम्बार भजाउन खोजे पनि उनीहरूको कुराकानीमा रविको कुनै...










