‘हस्पिटल डाइरेक्टर’ का लागि दरखास्त माग

काठमाडौं–नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले ओखलढुंगा सामूदायिक अस्पतालका लागि हस्पिटल डाइरेक्टर पदमा दरखास्त माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ भित्र आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार