सोलुखुम्बु सशस्त्र प्रहरी बल नेपालको सक्रियतामा पुल निर्माण

सोलुखुम्बु  :  सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुको सक्रियतामा थुलङ दुधकोशी गाउँपालिकामा वडा नम्बर ६ र ७ को बिचमा पर्ने चेल खोलामा काठको पुल निर्माण गरिएको छ । असोज ९ देखि १२ गतेसम्म परेको लगातार वर्षाका कारण थुलुङ्ग दुधकोशी गाउँपालिका वडा नम्बर ६ को दुबेनी हुँदै वडा नम्बर ७ को देउतातर्फ जाने चेल खोलामा...

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड रूपैयाँ लाग्ने

काठमाण्डौ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड रूपैयाँ लाग्ने जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न साढे दु...

बाढी,पहिरो र डुबानबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय १७ पुग्यो

वर्षाका कारण आएको बाढी/पहिरो र डुबानका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । पछिल्लो विवरण अनुसार अझै २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्माका कारण एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय...

सोलुखुम्बुमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

सोलुखुम्बु : शनिबार अपरान्ह अविरल बर्षात संङ्गै आएको पहिरोले पुरिएर सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका ९ गोराखानीमा तीन जना र वडा नम्बर १० टाप्टिङमा २ जनाको मृत्यु भएको नगरप्रवक्ता गुर्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्था...

थुलुङ दुधकोशीः विद्यालयको सिकाइ उपलब्धी ६२.७६ प्रतिशत पुग्यो  

सोलुखुम्बुः  थुलुङ दुधकोशी गाउँपालिका अन्तरगतका विद्यालयको सिकाइ उपलब्धी गत वर्ष भन्दा ४.४४ प्रतिसतले वृद्धि भएको छ ।शिक्षा क्षेत्रमा लामो समय देखि जिल्लामा रहेर काम गरिरहेको रिड नेपालको तथ्याङ्क अनुसार गत वर्ष ५८.३२ रहेको सिकाइ उपलब्धी यो वर्ष वृद्धि भएर ६२.७६ प्रतिशत पुगेको हो । आर्थिक वर्ष २०८० /२०८१ मा संचालित श...

थामे बाढी पीडितका लागि पाँच लाख सहयोग गर्ने थुलुङ दुधकाेशीको निर्णय

सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले थामे बाढी पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठले रु.५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका मार्फत उक्त रकम ह...

थामेमा हिमपोखरी फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि

सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि ...

तीन दिनसम्म पानी पर्ने सम्भावना

काठमाण्डौ  :  आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको...

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

बाल संस्कारको अर्थ हुन्छ- जन्मेदेखि वयस्क हुँदासम्म उसलाई शिक्षित तथा संस्कारित तुल्याइनु । बालबालिका शिशु हुँदादेखि नै आमाबाबुका साथमा रहन्छन् । बालबालिकाहरु बाबुभन्दा पनि आमासँग अझ बढी नजिक हुन्छन् । उनीहरुले धेरै कुरा आमाबाट नै सिक्ने, पछ्याउने र अनुसरण गर्ने गर्छन् । हाम्रो समाजमा बाबु कमाइमा व्यस्त हुने हुँदा ब...

सोलुखुम्बु प्रहरीले हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा लगायो

सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको छ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल दुधकुण्ड आउने तिर्थालुहरुको हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्धावारीका प्रसाद घिमिरेका अनुसार उदय...