काठमाडौं : वर्षाैं पहिले राज्यले बिकास निमार्णका काम गर्दा नै नागरिकहरुलाई विभेद गरेको देखिन्छ । जस्तै पूर्व पश्चिम राजमार्ग निमार्ण गर्दा दक्षिणी भेगका जनताहरुलाई जबर्जस्ती सरकारले हरेक सेवा सुबिधाहरुबाट बञ्चित गर्ने काम भयो । तराईमा बिकास निमार्णको गति बढेपछि पहाडबाट तराई झर्ने क्रम बढ्यो । त्यतिबेला राजा महेन्द्र...
विचार/ब्लग
कस्तो बन्दैछ, सामाजिक संस्था विद्ययक ?
सामाजिक संस्थाको स्थापना, दर्ता तथा सञ्चालनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका कारण अहिले नागरिक समाज आन्दोलित छ । विद्ययकको मस्यौदा माथि नियमित छलफल र अन्य पैरवी पनि भईरहेको छ । यस अघिका गुठी विद्ययक, मिडिया काउन्सिल विद्ययक विवादमा आएपछि सामाजिक संस्था सम्बन्धि बन्न लागेको विद्ययकको पछिल्लो मस्यौदा द...
आइएमई र चन्द्रागिरी केबलकारका साहुजी, चन्द्र ढकालको रामकहानी
रमेश लम्साल - बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौँ । उनी नजिकका भन्छन्,...
सवारी दुर्घटना न्युनिकरणका उपाय
काठमाण्डौं । चालु आर्थिक वर्षको दुर्घटनाको प्रहरी तथ्यांक अनुसार देशभर दैनिक ३७ भन्दा बढी गम्भीर दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा हरेक दिन ८ जनाले ज्यान गुमाइरहेका छन्। मंसिर महिनामा मात्र ज्यान गुमाउनेको संख्या २ सय ४५ पुगेको छ। चार सयभन्दा बढी यात्रु गम्भीर घाइते भएका कारण उपचार गराइरहेका छन्। वार्षिक रुपमा ...
सम्झनै पर्ने एउटा नम्बर ११४५
सन् २०१२ मा भारतको दिल्लीमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको घटनाले संसार भर चर्चा पायो । यो घटनापछि महिला सुरक्षाबारे विश्व सामु नै धेरै प्रश्नहरु उठ्यो । महिला हिसां विरुद्ध विभिन्न अभियान सञ्चालन भए । हिंसा अन्त्यका लागि उत्तिकै मात्रामा छलफल पनि भयो । नेपालमा पनि सन् २०१३ मा युवाहरुको सोच बुझ्नका लागि यस...
पश्चिमोत्तर सीमा – “नक्शातिक्रमण देखि सेनातिक्रमण सम्म”
नेपालको सीमा भारत सित जोडिएका २६ जिल्लाहरु मध्ये धनुषा, बैतडी र डडेलधुरा वाहेक २३ जिल्लाको सीमा क्षेत्रमा विवादको अवस्था छ । सीमा विवाद व्यवस्थापनका लागि दुवै देशको कूटनीतिक र प्राविधिक तहमा काम भई रहेको पनि छ । समाचार माध्यमहरु बाट प्रकाशमा आए अनुसार झण्डै ९८ % सीमा व्यवस्थापन भई सकेको र २ % जति मात्र सीमा व्यवस्थापनक...
दाँत सेलिब्रेसन: अनुभूती अनेक
डा मान वीके आज मैले नया दाँत हाले। हुन त मेरा दाँत पहिले देखि नै कमजोर हुन। दुई वटा खाल्टा लामो समय यसै रहे । नक्कली दाँत के राख्ने भनेर हालेको थिइन। तर अप्ठारो भएकोले नक्कली नै भए पनि राख्ने विचार गरे। सक्कली त अब कहा पाउनु! टुटेको दाँत र फाटेको आत फर्काउन सकिदो रहेनछ। संजोग पनि कस्तो, दाँत राख्ने दिन भारतले चन्...
रवि किन यति धेरै चर्चित छन् ? किन यति धेरैको समर्थन छ उनलाई ? यस्तो छ गुदी कुरो
यो समय रवि र उनी सँग जोडीएका कुराहरुले निकै तातिरहेको छ । एउटा टेलिभिजनमा कार्यक्रम चलाउने प्रस्तोताको यति विधि चर्चा भएको सायद नेपाली सञ्चारको लागी पहिलो घटना होला । अनलाईन मिडिया,युउटुव तथा सामाजिक सञ्जालहरुमा आफ्नो तर्क दिने र विचार राख्नेहरुको पछिल्लो हट विषय भनेको रवि,युवराज,अस्मिता र सालिकराम । लगभग जनमत अत्...
हरेक प्रकारको सेक्स समस्याको निवारण गर्न प्रयोग गर्नुहोस् सेतो प्याज !
१. सेतो प्याजमा प्रचुर मात्रामा पानी पाइने गर्छ । त्यसैले गर्मीको समयमा सेतो प्याज खाँदा लु लाग्ने सम्भावना कम हुनेछ । सेतो प्याजमा यौन रोगहरुसँग लड्न सक्ने अद्भुत क्षमता रहेको हुन्छ । यसलाई एक मानव शक्ति विकास कारक को रूपमा पनि मानिने गरिएको छ, जसको कारण पहिले विधवा महिलाहरु को लागि प्याज लसुन को प्रयोग अशुद्ध मान्ने ...
हातगोडा किन बाउँडिन्छ ? किन छेपारीको मासु फर्कने हुन्छ ? के कारण ले यस्तो हुन्छ ? थाहा पाउनुहोस् !
एजेन्सी । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ । हातगोडा बाउँडिनुका यस्ता छन् कारण : -शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्...