शेर्पा इभेन्टको प्रतियोगिताले ओझेलमा रहेका शेर्पा गित संगितलाई पुर्न स्मरण गरायो –नुरु शेर्पा महासचिव युएई

शेर्पा गित संगित संरक्षण तथा सम्बर्धनमा शेर्पा इभेन्ट अर्गानाइजर दृारा आयोजित अनलाईन नृत्य प्रतिस्पर्धाले शेर्पा युवा(युवतिहरु लाइ आकर्षित गराउदै हाम्रो गित संगित क्षेत्र ओझेलमा परेको अवस्थामा लाइ पुन एकपटक गोडमेल र सबैको ध्यानाकर्षण गराएको देखिन्छ,जुन तपाइ हामि पहिचान प्रेमि हरुको लागि एकदम खुसी र गर्वको विषय हो, जसला...

द्धन्द्धकालमा शहिद क.कुमार संगै बिताएको दिनहरु …….

राजेन्द्र बस्नेत- ०५७ साल फागुनको समय थियो । क. आलोक (यान प्रसाद गौतम)को कार्वाही उश्चात कार्यक्षेत्र विहिन अवस्थामा थिए । एक दिन विहानै क. सन्तोषको साथमा एकजना पातलो र अग्लो कदको, जुँगा दारी चट्ट मिलेको ३५/३६ वर्ष उमेरको देखिने, पीठ्युमा झोला भिरेको मान्छे स्वयम्भु स्थित मेरो कोठामा देखापर्यो । हामीले हात मिलायौ...

चौरीखर्कलाई कृषि उपजको केन्द्रविन्दु बउनौं:- आङ पेम्बा शेर्पा

सोलुखुम्बु जिल्लाको उतरीतर्फ खुम्बु पासाङ्ल्हमु गाउँपालिक ३ मा रहेको चौरीखर्का मेरो गाउँ प्राकृति सुन्दरताले भरिपुर्ण देखिन्छ यस गाउँ प्राकृतिले सुजित भरिएको छ यस गाउँमा उत्पादनमा शुद्धता भाषा धर्ममा शुद्धता संस्कृतिमा पनि अन्य गाउँ ठाउँको तुलनामा शुद्धता नै रहेको छ विषेश गरि शेर्पाहरु मात्र बसोबास रहेको यस गाउँबाट नै...

कोभिड 19 ले नेपालीको बेरोजगारहरूमा निम्त्याएको समस्याहरु

नेपाल एक भूपरिवेष्ठित मुलुक हो । नेपालको कुल जनसंख्या लगभग ३ करोडको हाराहारीमा अनुमान गर्न सकिन्छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको श्रमशक्ति सर्वेक्षण सन् २०१८ अनुसार नेपालको बेरोजगारी दर ११.४% रहेको देखाएको छ ।यसमा शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेको भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई ब...

मानवियता गुम्दै गएन र ?

स्वार्थ समाज हैन स्वार्थी त मावन जातिहरु हुँदै गइरहेको छ । न कसैलाई दया, माया, स्नेह अभिव्यक्त गर्ने शैली नै ठीक छ आदार सत्कार गर्ने तरिका नै ठीक छ । नेपाल र नेपाली हामी विविध पक्षहरुमा विविधता भित्रको भिन्न स्वाभाव र स्वाभिमानीको रुपमा चिनिनन्छौ । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश हाम्रो नेपाल र नेपालीहरुमा उच्...

‘फर्गेट मी … तिम्रो मुटु छैन’‘

तीर्थ सिग्देल - तिम्रो मुटु धड्किन्छ कि धड्किँदैन ? जुन मुटुले फेर्ने सासले मेरो आस जगाएको थियो । आज त्यो मुटुको चाल कस्तो छ ? कता, कुन गतिमा दौडदैछ, तिम्रो रगत ? कुन प्रगतिमा रमाएको छ, तिम्रो वर्तमान ? सायद मेरै भूल हो कि तिम्रो कसम, जसका लागि मैले जगाएको आशा मरेछ । यति छिट्टै यसरी आशाको दीयो निभ्ला भन्ने मैले कल्पनास...

जनगणना गर्दा गल्ती नदोहोरियोस् : हिरा विश्कर्मा

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ । २०७८ जेठ २५ देखि जनगणनाको काम सुरु गर्ने बताएको विभागले राष्ट्रिय जनगणना २०७८ का लागि “मेरो गणना मेरो सहभागिता” भन्ने नारा तय गरेको छ । तथ्यांक विभागका अनुसार २०७८ मा हुने जनगणनामा प्रविधिको प्रयोग गर्ने विभागको तयारी छ । राष्ट्रिय जनगणना देशको राष्ट्रिय आँकडा ...

प्रदेश २ ले ल्याएको ‘दलित सशक्तिकरण ऐन’का अब्बल र कमजोर पक्ष

काठमाडौं : प्रदेश–२ को प्रदेश सभाले ‘दलित सशक्तिकरण ऐन, २०७५’ पारित गरेको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐन अग्रगामी छ । देश पुर्नसंरचनामा गईरहेको अवस्थामा सामाजिक संरचनामा पनि परिवर्तन हुन जरुरी छ । प्रदेश नम्बर २ को दलित सशक्तीकरण ऐनमा कानून कार्यान्वयन, समन्वय र पैरवी गर्न...

सूचना प्रविधि विधेयक आलोचकलाई ठेगान लगाउन ल्याईएको हो : संविधानविद् डा. आचार्य

काठमाडौं : कानुन र पत्रकारिताका ज्ञाताहरुले सूचना प्रविधि विधेयक नेपालको संविधान र देशले अन्तराष्ट्रिय जगतमा गरेको प्रतिबद्धता विपरीत रहेको जिकिर गर्दै आएका छन् । प्रतिनिसिधभाको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेर संसदको पूर्ण बैठकमा पेश हुने अवस्थामा रहेको विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउ...

मानव अधिकार कार्ययोजना : योजना राम्रो कार्यान्वयन फितलो

काठमाडौं : मानिस भएर जन्मेपछि स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । मानिस जन्मेपछि न्यूनतम मानवीय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक अधिकारहरु नै मानव अधिकार हुन् । जुन अधिकार धनी, गरीब, ठूला, साना, काला, गोरा, महिला, पुरुष, बालक, बृद्ध सबैलाई उत्तिकै आवश्यक पर्छ । यिनै अधिकारको रक...