चौरीखर्कलाई कृषि उपजको केन्द्रविन्दु बउनौं:- आङ पेम्बा शेर्पा

सोलुखुम्बु जिल्लाको उतरीतर्फ खुम्बु पासाङ्ल्हमु गाउँपालिक ३ मा रहेको चौरीखर्का मेरो गाउँ प्राकृति सुन्दरताले भरिपुर्ण देखिन्छ यस गाउँ प्राकृतिले सुजित भरिएको छ यस गाउँमा उत्पादनमा शुद्धता भाषा धर्ममा शुद्धता संस्कृतिमा पनि अन्य गाउँ ठाउँको तुलनामा शुद्धता नै रहेको छ विषेश गरि शेर्पाहरु मात्र बसोबास रहेको यस गाउँबाट नै । विश्वको सर्बोच्च शिखर सगरमाथा आधा शिविर जाने मुल बाटो रहेको छ । हरेक दृश्यले शुद्धता रहेको यस गाउँ सोलुखुम्बु जिल्लाकै सान रहेको देखिन्छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभावले पूरै नेपाल मात्र नभएर अहिले विश्वभरका मानिसहरुको जनजीव प्रभावित भनएको कुरा हामी सबैलाई आबगत छ । मानिसहरुको जिवनमा मात्र अस्तब्यस्त नभएर विश्वको अर्थनन्त्र पनि तहसनहस बनेको छ । कोरोना भाईरसका कारण विश्वभर रोजगारी गुमाउने संख्या कारोडाै छन् । कोराना भाईरसका कारण करिब दुई महिना अघि देखी प्रभावित बनेको छ्न पर्यटकीय क्षेत्र खुम्बु ।अहिले देशभरका सम्पूर्ण व्यवसायीक केन्द्रहरु मध्य एक मुख्य आय स्रोत पर्यटन नै हो पर्यटन व्यबसायिक जुन अहिले ठप्प भएको पछि लाखौंले रोजगार घुमाएको देखिन्छ ।मानिसहरुले कार्य गर्न र रोजगार पाएका आबस्थ भने पकै छैनन् अहिले नागरीकहरु आफ्नै घरभित्र बन्दी जीवन बिताउन बाध्य भएका छन् ।यस बाट जनताको जनाजिबन संगै नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ ।

हाल अन्तराष्ट्रिय देखि राष्ट्रनै भाइरसको मुखमा पुगिएको देखिन्छ। हाल पूरा बिस्व देशहरु‘क्वारेन्टाइनमा छन्, अर्थात् बर्तमन अवस्था निकै गम्भीर बनेको देखिन्छ।अमेरिका लागएत आन्य ठुलो राष्ट्रनै हाल रेडजोन परिएको देखिन्छ,।अहिले मेरो गाउँ खुम्बुपासङ ल्हमु गाउँपालिकको वाड २ र ३ को कुरा गर्नु पर्दा ,अहिले यो जोखिम पुर्न परिस्थिति संघ लड्न र जोखिम मुक्त कोरोना संक्रमण बनाउन लाग डाउनको सामयमा मेरो गाउँ मा स्वास्थ्य सामग्रीहरु पर्याप्त मात्रा छन् । जिल्ला स्वास्थ्य कार्यालयले पनि केहि स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । मास्क, पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु केहि तयारी अवस्थामा छ । केहि खोज्दै पनि छन । आइसोलेसनको लागि नाचिपाङमा भएको नवनिर्मित अस्पताललाई नै व्यवस्थापन गरेका छन् । तत्कालै कोहि बिरामी आए खुम्बुपासाङल्हामु निकोलनिकी अस्पताल क्षेत्रमा रहेको दुईवटा पालमा बेडहरु तयारी अवस्थामा राखिएको छ ।र अहिले कोरोना संक्रमण कुनै पनि जनता मा नदेखिएकोले खुशी र रोग मुक्क्त छन् ।बने आम इस्थानिय ले सरकारले घोषण लक डाउन बने पालन गरेका छन् ।हाम्रो यस क्षेत्र पर्यटन स्थान भएकोले कोरोनाबाट तर्सित नभएर सचेतान आपनाएका छन् ।

विश्वको सबैभन्दा उच्च स्थानमा रहेको गाउँपालिकाको नामले समेत परिचित खुम्बु पासाङल्हामु गाउँपालिकाका भित्र पर्ने प्राचीन काल को गुम्बा , बौद्ध इस्थुपा , इस्कुल , ईन्टरनेट , खाने पानी , जस्ता सबै सुबिधा युक्ता मेरो चाैरिखर्क गाउँ मा स्थानीय बासिन्दा कोरोना भाइरसबाट त्रसितभन्दा बढि सचेत रहेका छन् । पर्यटकीय क्षेत्र भएकाले पनि विश्वव्यापी कुनै घटना र सूचना खुम्बु क्षेत्रका स्थानीयले सजिलैसँग बुझ्न र सचेत रहन सक्ने भएकाले कोरोनासँग त्रसित हुनुभन्दा सचेत भएको छ मेरो गाउँ का आम जनता । अब आउने दिनहरु पर्यटन क्षेत्रलाई कसरी आधारभूत देखि आमूल सुधारका कार्य र योजना अगाडि बढाउनैपर्छ । शहर र अन्य गाउँपालिकाको तुलनामा लकडाउन गर्न हाम्रो गाउँपालिकामा अलि सहज छ,‘खुम्बुमा मानिस प्रवेश गर्ने मुख्य नाका भनेकै हवाई मार्ग हुँदै लुक्ला एयरपोर्ट र सडक मार्ग भनेको खरिखोला हो । यी दुवै नाकालाई बन्द गरेपछि नयाँ मानिस आउने कुरै भएन ।’ कोरोनाको संक्रमण पछि विदेशबाट आएका मानिसहरु गाउँपालिकामा कोहि छैनन् । त्यही भएर गाउँमा प्रायः नागरिकहरु त्रसित छैनन् । तैपनि लकडाउनको नियम त सबैले पालना गरिराखेका छन् । गाउँमा नयाँ मानिसलाई प्रवेश गर्न देइएको छैन यद्यपि प्रवेश गर्नै परेमा स्वास्था परिक्षण अनिबर्य छ ।र जो मानिस खुम्बुपासाङल्हमु गाउँपालिकामा प्रवेश हुन्छ । हाल प्रविधि मध्यले थाहा पाउने देखिने भएकाले यस क्षेत्रमा सामान ढुवानीको रुपमा प्रयोग गरिदै आएको खच्चरलाई पनि केहि समयको लागि आउन दिएको छैन। त्यहि भएर खच्चरहरु पनि खाद्यान्न र इन्धन बाहेक अन्यलाई आवतजावत गर्न बन्देज गरिएको छ ।स्थानिय सरकारले हाल वाड न २ मा खाद्यान्न राहत बितर गरे पनि गाउँपालिकाले मेरो गाउँ चौरीखर्कामा बसोबास गर्ने जनताहरुलाइ हाल सम्मा राहत उपलब्ध तथा बितरन गरिएको छैन ।कोरोना भाइरसबाट सबैलाई तीब्र आसरले सबै तिर छोए पनि मेरो गाउँमा भने सबै कोरोन कहरले छोएको छैन । सबै गाउँ समाजका मानिसहरु सकुशल र कृषि उपजका नियामित लागि परेका छन् । कोरोनाका कारण मानवीय जिबन जिउन कष्ट भएको कारण आम खुम्बु बासी सबैमा कृषिमा केन्द्रित गरि उब्जानि बाढाउनु पर्छ भन्ने लाग्छ ।यस्ले भावी दिनमा आउने भोग र महमरीलाई हाटाउन ठुलो मद्दत पुग्नेछ । थोप थोप मिले समुन्द्र बन्छ बन्ने उखानलाई मध्यनजर गर्दै सबै नैतिकका आधारमा आफ्नो गाउँ ठाउँलाई उच्च कृषि उब्जनी गरौं र अन्य ठाउँको तुलनामा एउटा उदाहरणिय कृषि उपजको केन्द्रविन्दु बउनौं धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार