ओखलढुंगाको हर्कपुर नजिकै जीप दुर्घटना, ६ जना गम्भिर

काठमान्डौ : ओखलढुंगाको हर्कपुर नजिकै जीप दुर्घटना भएको छ । ओखलढुंगाबाट धरानको लागि छुटेको प्रदेश १०७–००१ ज ००१५ नम्बरको जीप विहान १०:४० बजेकाे समयमा हर्कपुर नजिकै दुर्घटना भएको प्रत्यक्षदर्शी लिला तामाङले जानकारी दिनुभयो । प्रत्यक्षदर्शी तामाङका अनुसार सडकको बीचमा जीप पल्टिएको छ भने ६ जना गम्भिर घाईते भएका छन् । १४ ...

तीन महिनापछि गाइड बालकुमारको शब भेटियो

सोलुखुम्बु : धौलागिरी हिमाल क्षेत्रमा बेपत्ता बनेका ट्रेकिङ गाइडको सब तीन महिनापछि फेलापरेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ काँगेल बोगलका २७ वर्षीय बाल कुमार कार्कीको शव तीन महिनापछि भेटिएको हो । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर वेपत्ता भएका कार्कीको शव मंगलबार फेला परेको प्रहरीले जानकारी दि...

सोताङमा खुल्ला महिला पुरुष भलिबल सुरु

सोलुखुम्बु : जिल्लाको सोताङ गाउँपालिकामा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ  । सुनौलो विहानी युवा क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । जारी प्रतियोगितामा पुरुष तर्फ १२ समुह र महिलातर्फ ६ समुहको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषतर्फको आज हुने...

निर्माण व्यवसायीका कारण जनप्रतिनिधि आलोचित बन्नुपर्यो: अध्यक्ष असिम राई

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले निर्माण व्यवसायीका कारण जनप्रतिनिधि आलोचित बन्नुपरेको बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ९ को कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष राईले निर्माण व्यवसायी इमानदार नबन्दा नागरिकको गाली जनप्रतिनिधिले खानुपर्ने परिस्थिति सृजना भएको बताउनुभयो । दुधकोशी नदिमा निर्माण ...

थुलुङ दुधकोशीको रन्देपुमा स्वास्थ्य इकाइको सेवा सुरु, स्थानीयवासी हर्षित

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-६ रन्देपुमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष असिम राईले एक कार्यक्रमका बिच उद्घाटन गरेसङ्गै उक्त इकाइ सन्चालमा आएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले भौगोलिक बिकट्ता र नागरिकको...

थुलुङ दुधकाेशी केन्द्र मुक्लीमा ATM सेवा

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा लक्ष्मी बैंकको एटीएम सेवा सुरु भएको छ । आज विहिबार एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख असिम राईले पालिकाकाे प्रशासकीय भवनमा राखिएकाे उक्त एटीएमको उद्घाटन गर्नुभएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । गाउँपालिका केन्द्रमा सञ्चालित लक्ष...

ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमका प्रशिक्षकको गोष्ठी

ओखलढुंगा : ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २०...

नागरिकता किर्ते गरेको आरोपमा वडाध्यक्ष थुनामा

सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउँ...

सामुदायिक विद्यालयको नतिजा सुधारकाे उपायसहित प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवहरूलाई सामुदायिक विद्यालयको नतिजा स्तर खस्किएकाे भन्दै यसको सुधारका उपायसहित प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले संघीयतासँग ...

देउसामा जारी जाम/जुस बनाउने तालिम सकियाे, सहभागी हर्षित

सालुखुम्बु :  थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा ७ दिन देखि जारी जाम/जुस बनाउने तालिम सकिएको छ । वडा कार्यालयको माग निवेदन अनुसार कोभिड–१९ बाट प्रभावित समुदायलाई सीप सिकाइ एवम् जनचेतना कार्यक्रम अन्र्तगत सञ्चालित उक्त तालिम मंगलबार सकिएको हो । तालिममा ३५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । समापन सत्रमा बोल्द...