साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य...

सदनको अवरोध हटाउने सहमति

काठमाडौं : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले सदनको अवरोध हटाउने सहमति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साेमबार बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थ...

थुलुङ दुधकोशी-८ देउसामा हिल ट्याङ्की वितरण

सोलुखुम्बु - जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ देउसामा हिल ट्याङ्की वितरण गरिएको छ । खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरीएको छ । थुलुङ...

सल्लेरीमा आयाेजित खु्ल्ला कविता बाचनमा सुस्मा र नृत्यमा नुमी प्रथम

सोलुखुम्बु – जिल्लाको साेलुदुधकुण्ड नगरपालिका सल्लेरीमा सम्पन्न कविता वाचन प्रतियाेगिताको उपाधी सुस्मा बस्नेतले जित्नुभएकाे छ । कला र मौलिकताको प्रवद्र्धन भाषा साहित्य र संस्कृतिको सम्वद्र्धन’ भन्ने नाराका साथ विहिबार सम्पन्न जिल्ला स्तरीय कविता वाचन प्रतियाेगिताकाे उपाधी बस्नेतले जित्नुभइकाे हाे । कविता वाचनतर्फ सह...

माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशन भएको हाे। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार नतिजा सार्वजनिक भइसकेकाले विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन् । गत चैत १७ ग...

प्रथम योङ्ग स्टार व्याडमिन्टन प्रतियोगिता : पहिलो चरणका खेलहरु सम्पन्न

सोलुखुम्बु : प्रथम योङ्ग स्टार व्याडमिन्टन प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न भएकाे छ । योङ्ग स्टार कवर्ड हलमा संचालन भइरहेको प्रतियोगिताको पहिलाे चरणको इभेन्टका ३७ वटा खेलहरु सम्पन्न भएको क्लवका महासचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । महासचिव श्रेष्ठका अनुसार १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगित...

प्रधानमन्त्रीकाो राजीनामा माग्ने प्रमुख विपक्षी दलको कदम असंसदीय : सत्तागठबन्धन

काठमाडौ : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकम...

कला–साहित्य र खेलकूदलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ। आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खे...

लोखिममा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ लोखिममा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम सूरु भएको छ । वडा कार्यालयको आयोजनामा आइतबार देखि दुई दिने तालिम सुरु भएको हो । लक्षित वर्गको बजेट मार्फत तालिम आयोजना गरिएको वडा सदस्य तमुना राईले जानकारी दिनुभयो । वडा भित्रका टोल विकास संस्थाका अध्यक्ष...

विगतका अनुभवबाट शिक्षा लिएर कम्युनिष्टहरु एकताबद्ध हुनुपर्दछः प्रधानमन्त्री

भक्तपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट ...