सोलुखुम्बुः “गाजलु नयन” बोलको नयाँ लोक आधुनिक गीत सार्वजनिक भएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का रमेश कुमार बस्नेतको शब्दमा रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो । दाउद राईको संगीतमा रहेको उक्त गीतमा दाउद राई र ममता गुरुङको स्वर रहेको छ । यस गीतमा सुरेश कोलि/स्मारीका ढकाल र पुनम श्रेष्ठ/रोहन खत्रीको ...
समाचार
व्यक्ति सक्षम र सबल भए लैंगिक हिंसा न्यूनिकरण हुन्छ: अध्यक्ष असिम राई
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले हिंसा न्यूनीकरणको लागि व्यक्ति सक्षम र सबल हुनुपर्ने बताउँनुभयो । ३२ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आइतबार समापन गर्दै अध्यक्ष राईले आर्थिका तथा सामाजिक हिसाबमा सबल भएको खण्डमा हिंसा कम हुने भन्दै हरेक व्यक्तिले हिंसा नगर्ने प्रतिज्ञा गर्नुपर्ने बता...
थुलुङ दुधकोशी –७ देउसामा नवनिर्मित प्रसूति भवन उद्घाटन, सेवा सुरु भएसंगै नागरिक हर्षित
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु भएको छ । आज आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसंगै सेवा सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँनुभयो । जनताबाट सहयोग संकल...
जाजरकोट भुकम्प : थुलुङ दुधकोशीबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकको आर्थिक सहयाेग
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले भुकम्प पीडितलाई जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सेवा सुविधा कटौती गरि राहत प्रदान गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रव...
चाडवाड लक्षित सहुलियत मूल्य पसल असाेज २१ देखि सञ्चालन गरिने
काठमाडौं : चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ। उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिन...
थुलुङ दुधकोशी : बजार अनुगमनमा ३३ हजार बढीकाे अखाद्य बस्तु जफत
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाको दुई वटा बजार क्षेत्रमा गरिएको अनुगमनबाट ३३ हजार बढीको अखाद्य बस्तु जफत गरिएको छ । गाउँपालिका वडा नम्बर १ मा रहेको साप्ताहिक हाट नेले बजार वडा नम्बर २ को देवीथानबाट उक्त ३३ हजार ३० रुपैयाँ बजारबरको अखाद्य बस्तु जफत गरिएको हो । बजार अनुगमनका क्रममा एक वटा पसल तीन दिनको म्यादा र...
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुस् : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्रीले...
मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त
सोलुखुम्बु – जिल्लाको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ । विहान १०ः०५ मा खुम्बुपासाङ ल्हामु गाउँपालिकाको सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय...
नेचासल्यान : हाते ट्याक्टर (मिनिटिलर) वितरण
सोलुखुम्बु – जिल्लाको नेचासल्यान गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ । लम्पी स्कीन राेगका कारण गाउँका गाेरु बिरामी हुँदा राेपाई प्रभावित बनेपछि कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको गाउँपालिकाले जनाएकाे छ । ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सविता ...
महाकुलुङ : उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय पुरस्कृत
सोलुखुम्बु – जिल्लाको महाकुलुङ गाउँपालिकाले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगदसहित पुरस्कृत गरेको छ । पालिकाभरका विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा ल्यान सफल गुदेल माध्यमिक विद्यालयलाई नगद रु. २ लाख नगद सहित पुरस्कृत गरेको हो । गुदेल माध्यामिक विद्यालयबाट एसईई परिक्षाम...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 372
- Next Page »