तनहुँ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठम...

सोलुखुम्बु सहित कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना

सोलुखुम्बु :  आज कोशी, मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरका केही ठाउँमा पानी परे पनि लगातार झरी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनु भयो । अहिले पनि कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँ...

सोलुखुम्बुमा जग्गा कित्ताकाटको काम रोकियो

सोलुखुम्बु  : नापी कार्यालय सोलुखुम्बुले कित्ताकाटको काम स्थगित गरेको छ । कार्यलयले सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुले जग्गाको वर्गीकरण विवरण तथा वर्गीकरण नक्सा अद्यावधिक गरेको जानकारी नगराएकाले जिल्ला भरिका जग्गाको कित्ताकाट रोकिएको हो । जिल्लाका सोलुदुधकुण्ड नगरपालिका, नेचा सल्यान गाउँपालिका र थुलुङ दुधकोशी गाउँपाल...

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं  : सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।...

सुन उच्च मूल्यबाट ११ सय रुपैयाँले घट्यो

काठमाण्डौ :  हिजो अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ भएको थियो । त्यस्तै आज चाँदी पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घट...

सोलुखुम्बुमा ८९.०४ प्रतिशत विद्युतीकरणको काम सकियो, ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण

सोलुखुम्बु :  सोलुखुम्बुमा ८९.०४ प्रतिशत विद्युतिकरणको काम सकिएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र सङ्खुवासभाबाहेक अन्य जिल्लामा ९५ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको हो । सोलुखुम्बुमा ८९.०४ र सङ्खुवासभामा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ, सुनसरी र धनकुटामा सतप्रतिशत विद्युतीकरण गरिएको छ। मधेश ...

आरोहणमा थप ५७ हिमाल खुला गरिँदै

सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । पर्यटन विभागले विभागीय मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको जानकारी दिएको छ । यसरी सिफारिस गर्न लागिएका हिमालमा ५ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । विभागको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो प्रस्ता...

माप्य–खुम्बु मितेरी पुल भत्केपछि खुम्बु क्षेत्रमा खाद्यन्न ढुवानीमा समस्या

सोलुखुम्बु : यही श्रावण ३२ गत आएको बाढीले माप्य–खुम्बु मितेरी पुलमा क्षति पु¥याए पछि खुम्बु क्षेत्रमा खाद्यान्न लगाए अति आवश्यक सामाग्रीहरूको ढुवानीमा समस्या भएको छ । थामेबाट आएको बाढीले माप्य–खुम्बु मितेरी पुलमा सवारी साधन आवत जावत गर्न नमिल्ने गरी क्षति पु¥याए पछि खुम्बु क्षेत्रमा ढुवानीको समस्या भएको हो । यसै गरी बा...

सोलुखुम्बु प्रहरीले हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा लगायो

सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको छ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल दुधकुण्ड आउने तिर्थालुहरुको हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्धावारीका प्रसाद घिमिरेका अनुसार उदय...

थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार, एउटा विद्यालयसहित १४ वटा घर बगायो

सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।   सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । प्रभावित क्षेत्रमा मानवीय क्षति भए/नभएकोबारे विवरण नआएको उहाँले जानकारी...