सोलुखुम्बु : सोलुखुम्बुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा अनुगमन सुरु गरिएको हो । आज जिल्ला प्रशासन कार्यालयको अगाडि देखी तिन कुने सम्मका खाद्यान्न, तरकारी लगायत फलफूल पसलहरूको अनुगमन गरिएको छ । अनुगमनका क...
समाचार
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’
मौसम पूर्वानुमान महाशाखाले असोज १० गतेदेखि १३ गतेसम्मका लागि जारी गरेको वर्षा जोखिमको नक्सा । यसमा रातो रङ्गले उच्च जोखिम, गाढा पहेँलो रङ्गले मध्यम जोखिम र हल्का पहेँलो रङ्गले न्यून जोखिमलाई जनाउँछ । ९ असोज, काठमाडौं । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वान...
सोलुखुम्बुमा सञ्चालन हुने सवारी साधनमा २ जना सवारीचालक राख्ने निर्णय
सोलुखुुम्बु : सोलुखुम्बुमा सञ्चालन हुने सवारी साधनमा २ जना सवारीचालक राख्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुख तथा यातयात व्यवसायी सहित बसेको बैठकले चाडपर्वलाई लक्षित गर्दै २ जना सवारी चालक राख्ने निर्णय गरेको हो । लामो दुरीका सवारी साधनमा २ जना सवारी चालकको व्यवस्था गरि आलोपालो सवार...
पत्रकार महासङ्घकाे चुनावी कार्यतालिका सार्वजनिक : नामावली प्रकाशन, मनोनयन दर्ता असोज ४ गते
काठमाण्डाै : आउँदो असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक भएको छ । महासङ्घको निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको कार्यतालिकाअनुसार नामावली प्रकाशन भएको छ भने असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएक...
लिखु पिकेमा आगलागीमा परि एकजना घाईते
सोलुखुम्बु ; लिखु पिके गाउँपालिकामा आगलागीमा परि एकजना घाईते भएका छन । लिखु पिके गाउँपालिका वडा नम्बर २ मादलुका शमशेर बहादुर तामाङ आफ्नै गोठमा लागेको आगोमा परि सामान्य घाईते भएका हुन । आगलागीमा परि तामाङको २ वटा बाख्रा म‘रेका छन भने १ वटा भैँसी घाईते भएको छ । आगलागी बाट तामाङको गोठ, लत्ता कपडा र नगद समेत जलेर नष्ट भ...
भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं : प्रचण्ड
सिरहाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उहाँले त्यसकै लागि आफूहरु देशब्यापी बैठक र छलफलमा जुटेको बताउ...
माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव
उदयपुरः नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर...
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
उदयपुरः नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै...
थुलुङ दुधकोशीः विद्यालयको सिकाइ उपलब्धी ६२.७६ प्रतिशत पुग्यो
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका अन्तरगतका विद्यालयको सिकाइ उपलब्धी गत वर्ष भन्दा ४.४४ प्रतिसतले वृद्धि भएको छ ।शिक्षा क्षेत्रमा लामो समय देखि जिल्लामा रहेर काम गरिरहेको रिड नेपालको तथ्याङ्क अनुसार गत वर्ष ५८.३२ रहेको सिकाइ उपलब्धी यो वर्ष वृद्धि भएर ६२.७६ प्रतिशत पुगेको हो । आर्थिक वर्ष २०८० /२०८१ मा संचालित श...
थामे बाढी पीडितका लागि पाँच लाख सहयोग गर्ने थुलुङ दुधकाेशीको निर्णय
सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले थामे बाढी पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठले रु.५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका मार्फत उक्त रकम ह...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 372
- Next Page »