थुलुङ दुधकोशी गाउँपालिकामा सहास नेपालले शिक्षा परियोजना सञ्चालन गर्ने

सोलुखुम्बु : सहयोगी हातहरुको समूह(सहास) नेपालले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गर्ने भएको छ । परियोजना सञ्चालनको लागि पेज वानले संभाव्यता अध्ययन गरेको थियो । शुक्रबार गाउँपालिकामा प्रस्तुत गरिएको उक्त अध्ययन प्रतिवेदन माथी सुझाव संकलन गर्ने कार्य समेत सम्पन्न भएको छ । उक्त प्रतिवेदनमा गा...

मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा बिहीबार दिउँसोदेखि सडक सञ्...

महाकुलुङ प्राथमिक अस्पतालको निर्माण कार्य सकियो

सोलुखुम्बु ; महाकुलुङ गाउँपालिकामा निर्माणाधिन प्राथामिक अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको पहलमा संघिय सरकारबाट प्राप्त २२ करोड रुपैयाँको लागतमा निर्माणाधिन १५ शैयाको अस्पताल सञ्चालन गर्ने गरि निर्माण कार्य सकिएको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयो । अघिल्लो स्थानीय सरकारले निर्माण ...

दशैँकाे दाेस्राे दिन ब्रह्मचारिणीकाे पूजाआराधना गरिँदै

दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरूमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता...

सगरमाथा बेसक्याम्प जाने बाटोको मर्मत तथा सरसफाइ

सोलुखुम्बु  : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु मातहत रहेको अस्थायी प्रहरी चौकी दिङबोचेबाट खटिएका प्रहरी टोलीले सगरमाथा बेसक्याम्प जाने बाटोको सरसफाइ तथा मर्मत गरेको छ । आज मंगलबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचे, सोमारे र दिङबोचेका स्थानीयको सहयोगमा अस्थायी प्रहरी चौकी दिङबोचेबाट खटिएका प्र...

सोलुखुम्बुबाट जिरी हुँदै काठमाण्डौँ जिप सेवा सुरु

सोलुखुम्बु : सोलुखुम्बुबाट जिरी हुँदै काठमाण्डौँ जिप सेवा सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा भोलीबाट सल्लेरी–लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै काठमाण्डौँ जिप सेवा सुरु भएको हो । जसका लागि भोली पहिलो दिन दुधकोशी, ,सुपर दुधकोशी र दुधकुण्ड यातयात समितिले एक÷एक वटा सुमो जिप सल्लेरीबाट काठमाण्डौँका ...

बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो

काठमाण्डौ :  बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको...

थामे बाढी पिडितलाई २८ लाख राहत रकम सहयोग गर्ने माप्यको निर्णय

सोलुखुम्बु: माप्य दुधकोशी गाउँपालिकाको कार्यपालिका बैठकले विपतका कारण भएको क्षतिको विषयमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा आज आइतबार बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो । बैठकले साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा हिमताल ...

सोलुखुम्बुमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

सोलुखुम्बु : शनिबार अपरान्ह अविरल बर्षात संङ्गै आएको पहिरोले पुरिएर सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका ९ गोराखानीमा तीन जना र वडा नम्बर १० टाप्टिङमा २ जनाको मृत्यु भएको नगरप्रवक्ता गुर्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्था...

विश्व पर्यटन दिवस मनाइँदै, नेपालमा मुख्य पर्यटकीय सिजन शुरू

काठमाण्डौ : आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन ’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्...