सोलुखुम्बु : खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान प्रभावित बनेको छ । नागरिक उड्ययान प्राधिकरण लुक्लाले दिएको जानकारी अनुसार ५ दिनदेखि आजसम्म करिब दुई सय भन्दा बढी उडान स्थगित भएका छन् । पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका छन । लुक्लातर्फको मौसम एकदमै खरा...
समाचार
सोलुखुम्बुका ३ स्थानिय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा
सोलुखुम्बु : सोलुखुम्बुका ३ स्थानिय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गएको असोज १२ गते परेको अविरल वर्षाका कारण मानविय क्षति भएको तथा भौतिक संरचनामा क्षति भएको आधारमा सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपा...
भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो । साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच व...
लुक्लाको प्रतिकूल मौसमले रोकिए पर्यटक, मन्थलीका होटल भरिभराउ
शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो। यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन्। यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिविरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन। लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। य...
बडादशैँ : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
काठमाण्डौ : आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीवार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थाप...
सोलुखुम्बुबाट हवाई मार्फत काठमाण्डौ जाने यात्रुको चाप उच्च, टिकट पाउन मुस्किल
सोलुखुम्बु : सोलुखुम्बुबाट हवाई मार्फत काठमाण्डौ जाने यात्रुको चाप बढेको छ । काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । नेपाल वायुसेवा निगम सोलुखुम्बुका प्रमुख तेन्जी शेर्पाका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्ने गरेको बताउनुभयो । फाप्लु विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जह...
खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, निकुञ्जका कर्मचारीलाई भ्याइनभ्याइ
सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले भरिन थालेको छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् । यतिबेला खुम्बुक्षेत्र पुग्ने पर्यटक दिनहुँ बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि ल...
जलवायु परिवर्तनले बस्तीविहीन हुँदै हिमाली र पहाडी गाउँ
सोलुखुम्बुको सुन्दर हिमाली थामे गाउँ १ साउन २०८१ मा बाढीले एकनिमेषमै बगायो । तेन्जिङ नोर्गे, आङरिता र कामीरिता लगायतका कीर्तिमानी हिमाल आरोही शेर्पाको पुर्ख्यौली थामे गाउँ हेर्दाहेर्दै बगरमा परिणत होला भन्ने कसैले सोचेको थिएन । एउटा पर्यटकीय गाउँ खण्डहर भयो । राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले दिएको जानकार...
दशैँको चौथो दिन आज कुष्माण्डाको पूजाआराधना गरिँदै
काठमाण्डौ – दशैँको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन...
जनगुनासो नआउने गरि सडक सरसफाइ तथा मर्मत गर्न अध्यक्ष राईको निर्देशन
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रको सडकलाई तत्काल सरसफाइ तथा मर्मत सुधार गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले बर्खाको समयमा बिग्रेको सडकलाई दशै अघिनै मर्मत सुधारका साथै सरसफाई गर्ने निर्णय गरेको हो । चाडपर्वमा सवारी आवगमन बढ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 372
- Next Page »