काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले ज...
समाचार
असार ३१ र ३२ गते जलमार्गको सम्भाव्यताबारे भारतसँग छलफल हुँदै
काठमाडौं, २९ असार । जलमार्ग हुँदै सामान ल्याउनेबारे नेपाल-भारतबीच छलफल हुने भएको छ। असार ३१ र ३२ गते राजधानीमा दुई देशका अधिकारीबीच छलफल हुने लागेको हो। जलमार्ग अध्ययन गर्न बनेको समितिका संयोजक जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेले भारतीय इनल्याण्ड वाटरवे अथरिटीका उपाध्यक्षसहित ४ जना नेपाल आउन लागेको जानकारी...
शिक्षामन्त्री पोखरेलको कडा चेतावनीः डा. केसीलाई बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याउँछौ
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर काठमाडौं ल्याउछौ तर त्यसबेला बल प्रयोग भन...
सांसद नविना लामाले सातै घण्टामा छुटाइन गुण्डा नाइके सत्यमानलाई : राज्यशक्तिको दुरुपयोग, प्रहरी हेरेको हेर्यै !
काठमाडौँ , २९ असार । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेको सात घण्टामै नेकपाका नेताको दवावमा छुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाटै पक्राउ गरेको भन्दै संचारमाध्यमलाई सुचना दिएको केहि घण्टा नबित्दै उनलाई प्रह...
ओली सरकारका बदनाम : दर्जन मन्त्रीका दर्जनौँ त्रुटी (विवरण सहित)
विवादमा मन्त्रीहरु : १. केपी शर्मा ओली, प्रधानमन्त्री – ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारा, दैनिक दिनका समस्याप्रति वेवास्ता – अधिकार केन्द्रिकरण – सुशासन अभिबृद्धि, भ्रष्टाचार नियन्त्रण र सदाचारको भाषण, व्यवहारमा शून्य परिणाम – रेल र पानी जहाजको सपना, पूरा हुने हो कि फगत कल्पना ? – गोविन्द केसी र गंगामाया अधि...
डा केसीको जीवन रक्षाको माग गर्दै आज देखि हड्तालमा उत्रिए आवासीय चिकित्सकहरु, आकस्मिकबाहेकका सेवा बन्द !
काठमाडौं, २९ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बर...
डा. केसीको स्वास्थ्य कमजोर बन्दै, माग सम्बोधन गर्न माग गर्दै बालुवाटारमा समर्थकद्वारा धर्ना !
काठमाडौं, २८ असार । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै विगत १३ दिनदेखि जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै डा. केसीका समर्थकहरुले बालुवाटारमा धर्ना दिएका छन् । बिहीबार ‘सोलिडारिटी फर डा. गोविन्द केसी एलाइन्स’को आयोजनामा डा. केसीका समर्थकहरुले प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना द...
नेकपाका महेश बस्नेत भन्छन् – ‘खिसीटिउरी गर्दै सामाजिक सञ्जालमा पानी जहाजका कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्छ !’
काठमाडौं, २८ असार । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले सामाजिक सञ्जालहरुमा बाढीको फोटो हाली पानीजहाज भन्दै लेखी मनाविय समवेदनासँग खेलबाड गर्नेलाई साइबर क्राइम अन्तर्गतको कारबाही गर्न माग गरेका छन् । बिहिबार संसदमा बोल्दै बस्नेतले भने – ‘एउटा मानवीय समवेदना भन्ने कुरा हुन्छ नी । बाढी तस्विर सामाजिक सञ्जालम...
नेपालमा अपराध गरि बिदेशमा लुकेर बसेका ८३ नेपाली इन्टरपोलको रेड नोटिसमा !
काठमाडौं, २८ असार । नेपालमा अपराध गरेर विभिन्न देश भागेका ८१ जना नेपाली र २ जना विदेशी गरी ८२ जनाका नाममा नेपाल प्रहरीले अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस् जारी गरेको छ। नेशनल क्रिमिनल ब्यूरो नेपाल (एनसीबी) को तथ्यांक अनुसार ८१ जना नेपाली र २ जना विदेशी गरी ८३ जनाको नाममा नेपाल प्रहरीको अन...
आर्मीमा भर्ति भएर देशको सेवा गर्छु भनेर बर्षौ सम्म मेहेनत गरेपनि भर्ति नभएपछि सुसाइड नोटमा आमा बुबासंग माफी माग्दै फेसबुक लाइभमै झुन्डिएर आत्महत्या गरे
एजेन्सी,आगरा। सेनामा जागिर नमिलेपछि दु:खी भएका २४ बर्षिया मुन्नाले मंगलवार राति झुन्डिएर आत्महत्या गरेका छन् । झुन्डिनुअघि उनले फेसबुक लाइभ पनि गरे । जहाँ २७५० जनाले हेरिरहेका थिए । यस भिडियोमा उनका कयौँ साथीले कमेन्ट गर्दै रोक्ने कोशिश गरेका छन् । जीवन देखि हार खाएको उनि बाच्न भने सकेनन । यो घटना भारतको उ...









