माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी का...

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसाे बढ्याे

मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । बाँकी भागमा आंशिक बदलीदेखि मौ...

महाकुलुङ गाउँपालिका: सरकारी सेवा प्रवेशका लागि परिक्षा फारम निशुल्क भरिदिदै

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले सरकारी सेवा प्रवेशका लागि परिक्षा फारम निशुल्क भरिदिने व्यवस्था गरेको छ । पालिकाले एक सुचना जारी गर्दै विभिन्न आयोगतथा अनुमति पत्रको परिक्षामा सामेल हुनेका लागि पालिकाले निशुल्क फारम भरिदिने व्यवस्था गरेको उल्लेख गरेको छ । गाउँमा इन्टरनेटको पहुँच नहुदा तथा अनलाइनबाट फा...

सल्लेरीबाट खुम्बु छुट्ने सवारीसाधनलाई समय निर्धारण

सोलुखुम्बु : सल्लेरीबाट खुम्बु छुट्ने सवारीसाधनलाई समय निर्धारण गरिएको छ । सोलु दुधकुण्ड नगरपालिकाले सल्लेरीबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जाने सवारीसाधनहरुका लागि समय निर्धारण गरेको हो । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै हाल मौसम खराबका कारण सडक मार्ग हुदै सगरमाथा क्षेत्रको भ्रमणमा विदेशी पर्यटकहरु जाने भएकाले...

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप

नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य...

सोलुखुम्बु जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी

सोलुखुम्बु : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री)को सरुवा भएको छ । २०८० कात्तिक २२ गते सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्नु भएका देविको गृह मन्त्रालय सरुवा भएको हो । एक वर्षे कार्यकाल पूरा हुनका साथै आफैले सरुवा मागेपछि मन्त्रालय सरुवा गरिएको गृह मन्त्रालय श्रोताले जनाएको ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनुभएको हो । नेपालको विकासका लागि द...

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण!

ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियान थाएिको छ। रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो। रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्...

सोलुखुम्बु : चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ४१ लाखको चामल बिक्री

सोलुखुम्बु : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले दसैँको अवधिमा ४१ लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ । शाखा कार्यालयले चाडपर्व लक्षित छुट अर्थात् सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र ४१ लाख ६ हजार १ सय ७८ रुपियाँको चामल बिक्री गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि...

महिला स्वास्थ्य स्वयंसेविकाले कामका लागि यात्रा गर्दा सार्वजनिक गाडीको भाडा तिर्न नपर्ने

स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगबीच सम्झौता भएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि ...