इलामः झापाको भद्रपुरमा आगामी भदौ २८ गते देखि ३० गतेसम्म कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भदौ २९ गतेदेखि ३१ गतेसम्म संचालन गरिने भनिएको प्रतियोगिता एक दिन अघि सारिएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका बताए । भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हल...
समाचार
थामेको बाढी पहिरो उद्धारमा खटिने १३ प्रहरी सम्मानित
सोलुखुम्बु : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेको बाढी पहिरो उद्धार कार्यमा खटिने प्रहरीलाई सम्मान गरेको छ । बाढी पीडितहरूको उद्धार कार्यमा सक्रिय रूपमा खटिने १३ जना प्रहरीहरूलाई कार्यालयले विशेष पुरस्कारका साथमा सम्मान गरेको हो । उद्धार कार्य, राहत वितरण, सूचना सम्प्रेषण गर्न ...
आज श्रीकृष्णजन्माष्टमी, भगवान श्रीकृष्णको पूजा–आराधना
काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । ...
जलवायु परिवर्तनको चपेटामा हिमाली क्षेत्र, विपत्तीको निसानामा मानव बस्ती
सोलुखुम्बु : साउन ३२ गते शुक्रबार बिहानैदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो। हिमाली भेग, उसै पनि तुवाँलाले ढाकेकै हुन्छ, मध्य वर्षातमा त हुस्सु डम्मै हुन्छ । वरपर पनि देख्न गाह्रो, थामे आफैमा ३८०० मिटर उचाइमा पर्छ । करिब ६५ घरपरिवारको बसोबास रहेको थामे अति सुन्दर र मनोरम उपत्यको रुपमा परिचित छ । पर्यटकीय ठाउँ, त्...
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
काठमाण्डौ : सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रवार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बुधवार सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ पुग...
सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे बेपत्ता
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्...
बाढी प्रभावित थामे क्षेत्रका विद्यालय एक सातादेखि बन्द, पठनपाठन प्रभावित
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामेमा रहेको थामे आधारभुत विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि पठनपाठन प्रभावित भएको छ । २०८१ साउन ३२ गते थामे माथिको २ वटा हिमपोखरी फुटेर आएको बाढीले विद्यालयको भवन पुर्ण रुपमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको हो । बाढी र डुवानका कारण विद्यालयमा रहेका शिक्षक पुस्...
आज सातै प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–...
सोलुखुम्बुमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रतिवेदन सार्वजनिक
सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा थामे जलाधारमा रहेका विभिन्न ५ हिमतालहरूको सेटलाईट तस्बिर तथा घट्ना अगाडि र पछिको भूबनोटमा आएको परिवर्तनको अध...
थामे हिमबाढी प्रभावितलाई राहत दिन काठमाडौं महानगरले २० लाख दिने
सोलुखुम्बु : थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ। हिमताल फुटेर आएको बाढीले प्रभावि...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 372
- Next Page »