सोलुखुम्बु : थुलुङ दुधकोशी अस्पताल, मुक्लीको प्रमुखको जिम्मेवारी डा. अजय चौधरीलाई दिइएको छ । गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले चौधरीलाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकले अस्पतालमा अत्यावश्यक औजार उपकरणहरू खरिद गर्ने पनि निर्णय गरेको छ । थ...
समाचार
रुसको भूमिमा घुसेर युक्रेनी सेनाले गरे आक्रमण
काठमाडौं : युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् । उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट एकदेखि दुई किलोमिटर अगाडिसम्म घुसेको छ ।’ ट्व...
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता भएको छ । थुलुङ दुधकोशी गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १८ लाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राई बीच आज मंगलबार उक्त सम्झौता भएको हो । मंगल...
सोलुखुम्बुमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्यो
सोलुखुम्बु : सोलुखुम्बु जिल्ला अदालतमा ८९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८० ०८१ मा देवानी मुद्दातर्फ एक सय २८ वटा मुद्दा दर्ता भएकोमा ८९ वटा सम्बन्ध विच्छेद का मुद्दा दर्ता भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । ८९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ६६ वटा फैसला र २३ वटा बाँकी र...
विद्यार्थी आन्दोलनपछि बंगलादेशमा क-कसले गुमाए जागिर?
बंगलादेशमा विद्यार्थीहरूले गरेको एक महिना लामो आन्दोलनले १५ वर्षदेखि शासन चलाएका शेख हसिना देश छाडेर भाग्नुपर्यो। आन्दोलन उत्कर्षमा पुगेपछि उनले राजीनामा दिएर गत सोमबार देश छाडेकी थिइन्। अहिले बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ। युनुस नेतृत्वको...
सोलुखुम्बु : विद्युत मर्मतका क्रममा घाइते भएकाहरुलाई काठमाण्डौ लगियो
सोलुखुम्बु : सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत लाइन मर्मतका क्रममा शनिबार घाईते भएकाहरूलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । आइतबार खराब मौसमका कारण फाप्लुमा नै रोकिएका तीनै जनालाई आज हेलिकोप्टर मार्फत् काठमाण्डौ लगिएको हो । कम्पनीका बुद्धि राजभण्डारी, टसी शेर्पा र कुमार श्रेष्ठलाई काठमाण्डौ पठाइएको कम्पन...
मधेसमा पाइने लामखुट्टे यसरी आइपुग्यो सगरमाथाको फेदी
सोलुखुुम्बु: हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने...
राज्यको उपेक्षा सामुदायिक वन, जोडिएन उद्यम र रोजगारीमा
काठमाडौं : ‘सामुदायिक वनको प्रभावकारिता : तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ शुक्रबार सामुदायिक वन दिवस मनाइयो। नारामा सरकारको सहभागितालाई विशेष जोड दिनुको कारण अहिले सरकारकै कारण सामुदायिक वन निष्क्रिय हुने अवस्थामा पुगेका छन्। सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी राज्यले सामुदायिक ...
प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छ...
थुलुङदुधकोशीः एकल महिला उद्यमशिलता विकास कार्यक्रम सुरु
सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा बाख्रा तथा बंगुरपालन सम्बन्धि तालिम सुरु भएको छ । एकल महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाद्धारा आयोजित उक्त तालिम शुक्रबार सुरु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको तालिममा वड...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 372
- Next Page »