पोखरा : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभए...
समाचार
प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण
मेलम्ची : प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिनुभएको हो । निरीक्षण भ्रमणका क्रममा...
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथ...
सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ। शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राख...
विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ। शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउन...
अराजक गतिविधिलाई छुट दिन सकिदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताउँनुभएकाे छ । शुक्रबार संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचान पक्षधहरूले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेका आक्रमणलाई छुट दिन नसक्ने बताएका हुन् । संव...
थुलुङ दुधकोशी गाउँपालिकाले निर्माण गर्यो बजेट क्यालेन्डर
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकले उक्त क्यालेन्डर निर्माण गरेको हो । बजेट क्यालेन्डर अनुसार जेठ ३१ गते राजस्व परामर्श समितिको बैठक बस्ने, ३२ गते स्रोत अनुमान तथा बजेट सीम...
सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान
सोलुखुम्बु : भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्नुभएको छ । घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उहाँले विश्व कीर्तिमान बनाउनुभएको हो । नेपाल सरकारका जनसम्पर्क अधिकृतका अनुसार शुक्रवार दिउँसो बुढा मगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । मगरले कृत्रिम खुट्टाक...
वसन्त ऋतुको हाल सम्म सात पर्वतारोहीद्वारा धौलागिरी हिमालको सफल आरोहण
म्याग्दी : यस वर्षको वसन्त ऋतुमा बुधबार (आज) सम्म सात पर्वतारोहीहरुले संसारको सातौं अग्लो हिमाल धौलागिरिको सफल आरोहण गरेका छन् । बुधवार विहान नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जितेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पा गरी पाँच जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका ...
सोलु दुधकोशी हाइड्रोपावरकाे परीक्षण उत्पादन सुरु
सोलुखुम्बु : जिल्लाको पञ्चनमा निर्माण सम्पन्न ८६ मेगावाटको सोलु दुधकोशी हाइड्रोपावरले बुधबारबाट परीक्षण विद्यु्त उत्पादन सुरु गरेको छ । साहस उर्जा कम्पन्नीले निर्माण गरेको देशकै तेस्रो ठुलो आयोजनाले बुधबारबाट परीक्षण उत्पादन सुरु गरेको हो । कम्पनीका अध्यक्ष हिम पाठकका अनुसार अब केहीदिन परीक्षण उत्पादन जारी रहने छ ।...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 372
- Next Page »