गायिका मनुको नयाँ गीत `मन भित्र´ बजारमा (भिडियो सहित)

सोलुखुम्बु : गायिका मनु पुरीको नयाँ गीत `मन भित्र´ बजारमा आएको छ । कयौं गीतमा आवाज दिनुभएकी गायिका पुरीको उक्त नयाँ गीत आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा बिपिन किरणको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । गायिका पुरीको आवाजमा रहेको गीतले माया प्रेमको कुरालाइ समेत जोडेको छ । जसले गर्दा श्रोता तथा...

करार अवधि थप नगर्ने नेचासल्यानको निर्णयविरुद्ध रिट दायर

डिल्ली शर्मा सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँ कार्यपालीकाको साउन १ गतेदेखि करार अवधी थप नगर्ने निर्णयविरुद्ध अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले मुद्धा दायर गरेका छन् । उत्प्रेषण मिश्रित परमादेश माग गर्दै बिहिबार उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर गरेका हुन् । पालीकाको निर्णय...

सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध, सतर्क रहन आग्रह

धनगढी :  सुदूरपश्चिममा राजमार्गहरु अवरुद्ध बनेका छन् । वर्षापछि आएको बाढी तथा पहिरोका कारण  प्रदेशका केही राजमार्गहरु अवरुद्ध  बनेका हुन।  प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिलेसम्म बझाङ, बैतडी र दुर्चाला जोड्ने सडक अवरुद्ध भएको छ । बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको प्रहरील...

पछिल्लाे २४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं : पछिल्लाे २४ घण्टामा देशभरी ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणअनुसार यस अवधिमा ३ हजार ३ सय ५७ जनामा गरिएको परीक्षणमा ३ सय ५७ जनामा संक्रमण पुष्टी भएकाे हाे । हालै देशभर १९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ...

गाउँपालिकाको निर्णय तत्काल सच्याउन एमाले नेचासल्यानको आग्रह

सोलुखुम्बु : नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले तत्काल निर्णय सच्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ । गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुलाई विना कारण सामान्य सूचना समेत नदिइ सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको उल्लेख गर्दै कार्यपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो । आइतबार बिज्ञप्ति जारी गर्दै ए...

 नेचासल्यानको एक अस्पताल सहित पाँच स्वास्थ्य संस्थाको सेवा बन्द

सोलुखुम्बु : नेचा सल्यान गाउँपालिकामा सञ्चालित पाँचवटा स्वास्थ्य संस्थाहरु बन्द भएका छन् । गाउँपालिकाले यस अघि कार्यरत कर्मचारीको करार अवधि थप नगरेसंगै ती स्वास्थय संस्थाहरु बन्द भएका हुन् । नेचासल्यान गाउँपालिका वाड नंम्बर ३ मा संचालित नेचासल्यान अस्पताल आइतबार देखि बन्द गरिएको अस्पताल संचालक समितिका उपाध्यक्ष दोमर...

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खुल्यो 

खोटाङ : हलेसी मन्दिर व्यवस्थापन समिति खोटाङको कार्यालयमा चार वर्ष देखि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राईको उपस्तिथिमा आइतबार बसेको बैठले उक्त ताला खोल्ने निर्णय गरेको हो । मन्दिर व्यवस्थापन समिती गठनका क्रममा विवाद भएपछि कार्यालयमा ताला लागेको थियो । यस्तै आजै सम्पन्न बैठकले मन्दिर वासप...

चट्याङले लागेर थुलुङ दुधकोशी -२ मा दुइवटा चौपायाको मृत्यु 

सोलुखुम्बु : शनिबार साझ अविरल वर्षात सङ्गै परेको चट्याङका कारण थुलुङ दुधकोशी-२ मा पशु चौपायाको मृत्यु भएको छ । साविक काङ्गेल ७ का भेषबहादुर नेपालीको दुइवटा गोरुलाई चट्याङले लाग्दा मृत्यु भएको वडा अध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो । गोठमा बाधिरहेको अवस्थामा चट्याङ लागेको बताइएको छ । यस्तै सोही गाउँपालिकाको वडा नम्ब...

गुनासो नआउनेगरी सडक मर्मत गर्न थुलुङदुधकोशी अध्यक्षको निर्देशन

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले सडक मर्मत तथा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनएको छ । वर्षातको समयमा सडक पुर्ने तथा भत्कने समस्या अत्याधिक हुनेभएपछि जेसिबी मेसिन र जनप्रतिनिधि तयारी अवस्थामा रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । गाउँपालिका भित्र संचालित सडकको अवस्थाका ब...

फाप्लुमा अक्सिजन प्लान्ट स्थापना, दैनिक ४० वटा भर्न सकिने

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा नै अक्सिजन उत्पादन सुरु भएको छ । जिल्ला अस्पताल फाप्लुमा नै अक्सिजन उत्पादन सुरुभएको हो । अब अक्सिजन कै लागि जिल्ला बाहिर विराटनगर सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । रु.१ करोड २८ लाख लागतमा निर्माण गरिएको उक्त प्लान्टबाट २४ ...