सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले यस अघि नियुक्त गरिएका कर्मचारीहरुको करार अवधी थप नगर्ने भएको छ। गाउँपालिका अध्यक्ष धञ्जन राईको अध्यक्षतामा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पञ्जिकरण शाखा, शिक्षक र विद्यालय कर्मचारी बाहेक अन्य सबै करार र ज्यालादारी कर्मचारीहरुको करार अवधी थप नगर्ने निर्णय गरेको ...
समाचार
दैलेखको गुराँस गाउँपालिकामा गोली चल्यो
दैलेख : दैलेख गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ । गाउँपालिकाले करार कर्मचारी हटाउन विषयमा विवाद भएपछि प्रहरीले गोली चलेको हो । दैलेखको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले तिन राउड हवाई फाइर गर्नु परेको बताए । आन्दोलन कारीको आक्रमणबाट ...
प्रधानमन्त्री पनि गभर्नर अधिकारीको राजीनामाको पक्षमा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त...
माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुने भनाई
काठमाडाै :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको ...
आठ स्थानीय तह मध्ये थुलुङदुधकोशीको सबैभन्दा कम बेरुजु
सोलुखुम्बु : जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु थुलुङदुधकेशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आथिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको र सबैभन्दा कम थुलुङदुधकोशी १.४५ प्रतिशत बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार मा...
सुदूरपश्चिमको बजेट पारित, एमाले र जसपा विपक्षमा
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु बाहेक अन्यले बजेटको पक्षमा मत दिएका छन् । एमाले र जापानका सांसदले भने विपक्षमा मत ...
सभामुखद्धावार पाँच विधेयक प्रमाणित
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार पाँच विधेयक प्रमाणित गर्नुभएकाे छ । संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका उक्त विधेयक प्रमाणित गर्नुभएकाे हाे । सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही ...
गठबन्धन कायम राख्नुपर्ने कांग्रेसको निष्कर्ष
काठमाडौं : नेपाली कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सानेपामा साेमबारदेखि जारी केन्द्रीय समिति बैठकबाट गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको सत्तारुढ दल कांग्रेसले जनाएकाे छ । ‘समग्रतालाई हेर्दा हारजित थोरै मतले पनि हुनसक्छ । त्यसो भएकाले विविध कारणले गठबन्धन आवश्यक हुन्छ, गठबन्धन अरुले...
थुलुङ दुधकोशी-७ का अध्यक्ष भोजराज कार्की सम्मानित
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता एवम वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्की सम्मानित हुनुभएको छ । खुलाल कार्की एकता समाजले शनिबार रक्तदान तथा सम्मान कार्यक्रम आयोजना गरि उहाँ सहितलाइ सम्मान गरेको हो । स्थानीय तह निर्वाचन २०७९ मा विजेता तथा प्रत्याशी बन्धुहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । स्थान...
अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ : भट्टराई
काठमाडौं: जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनु भएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ । भट्टराईले आज ट्वीटरमा लेख्नु भएको छ,...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 372
- Next Page »