अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ

काठमाडौं : अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले ब...

निरन्तर ओरालो लागेको सेयर बजार ३७ अंकले बढ्यो

काठमाडौं: बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार फराकिलो अंकले बढेको छ । मंगलबार सेयर बजार ३७. ४९ अंकले बढेको हो । यसले गर्दा बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई संकेत गर्छ । कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्र...

अहिले कुनै पनि दलमा प्रवेश गर्दिनँ: रवि लामिछाने

काठमाडौं: रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गर्नभएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उहाँले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पार्नु भएको छ । उहाँले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा प...

उषा के.सी.को दोस्रो कृति मुक्तक संग्रह माकुरी’ सार्वजनिक

काठमाडौं :एमसीसी र एसपीपी विरुद्ध साहित्यक  रूपमै सबैले खबरदारी गर्न सर्जक उषा केसीको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक भएको छ । साहित्यक पत्रकारसंघको आह्वानमा के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवशर पारेर सार्वजनिक गरिएको हो । नेपाल मुक्तक प्रतिष्ठानका अ...

काँगेलमा विद्यालय भवन उद्घाटन, शिक्षा नीति पुर्णरुपमा कार्यन्वयन गर्न अध्यक्ष राईको निर्देशन

साेलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले शिक्षा नीतिलाई पुर्णरुपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ । जीवन ज्योती माध्यमिक विद्यालय थुलुङदुधकोशी–२ काँगेलको भवन उद्घाटन गर्दै उहाँले शिक्षा नीति विपरितका कुनैपनि कार्य नगर्न चेतावनी दिनुभयो । भाषण गरेर मात्रै शैक्षिक गुणस्तरमा वृद्धि नहुने भएकाले शिक...

सिंचाई खानेपानीको लागि प्रदेश १ मा रु. ६ अर्व बजेट विनियोजन

विराटनगर : प्रदेश १ सरकारले सिंचाई खानेपानीको लागि ६ अर्व बजेट विनियोजन गरेकाे छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार स्थानीय तह जोड्ने सडकका लागि रु.४४ करोड, जनता आवासका लागि २५ करोड, निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि ९० करोड बजेट विनियोजन भएको छ। यस्तै लोकमार्गहरू निर्माणका लागि ५ ...

थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । देशभर गरिएको १ हजार ४७३ पीसीआर र ८६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १६ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कसैको पनि मृत्...

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस: परराष्ट्रमन्त्री खड्का

काठमाडौं: परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नु भएको छ । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गर्...

असार १ गतेदेखि साताको दुई दिन बिदा हट्ने

काठमाडौं : सरकारले सरकारी कार्यालयको हप्ताको दुई दिन विदा दिने निर्णय हटाउने भएको छ । परीक्षणका रुपमा लागू गरिएको हप्ताको दुई दिन विदा दिने निर्णय सरकारले खारेज गरेसँगै कार्यालय समय हेरफेर हुने भएको हो। गृह मन्त्रालयले सूचना जारी गर्दै असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विह...

मलको स्थायी निकास मल कारखानाको स्थापना हो: कृषिमन्त्री यादव

काठमाडौं:  कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले मल कारखाना स्थापना गर्ने सबै प्रक्रिया उद्योग मन्त्रालयबाट हुने बताउनु भएको छ । मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएको जफा दिने क्रममा उक्त कुरा बताउनु भएको हो । उहाँले मल अभावको दीर्घकालीन अभाव अन्त्यको पहिलो विकल्प मल कार...