कांग्रेस सांसद सिंहले राखे उपसभामुख पद खारेजीको माग

काठमाडौं:  सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राख्नु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताउनु भएको हो । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । २ माघ २०७६ द...

पाचँ दलीय गठबन्धनमा लोसपा आए स्वागत गर्छौं : उपेन्द्र यादव

काठमाडौं : जनता समाज पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पाचँ दलीय गठबन्धनमा काठमाडौं लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सहभागी भए स्वागत गर्ने बताउनु भएको छ । बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उपेन्द्र यादवले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुस...

प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुदैँ

काठमाडौं : प्रदेश एक सरकारले आज आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बुधबार प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । प्रदेशसभाको ८ औँ अधिवेशनको तेस्रो बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर...

विप्लव नेकपाका प्रवक्ता विश्वकर्मा र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका कार्यकर्ताको रिहाइ र मुद्या पिर्ताको माग राख्नु भएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि...

थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं :नेपालमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १५४ जना पुगे...

भारतीय सशस्त्र सीमा बलले गाडेका सिमेन्टेड पोल र काँडेतार सशस्त्रले हटायो

काठमाडौं : भारतीय सशस्त्र सीमा बल एसएसबीको संरक्षणमा भारतीय सशस्त्र वन रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ द...

घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं : महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताउनु भएको छ । उहाँले आफुले फोहोर व्यवस्थापनमा दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न महानगरबासीलाई आग्रह गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुहुन्छ, तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पन...

बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयवासीको अवरोध

काठमाडौं : उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबा...

लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ज्ञापन पत्र बुझाउदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइए...

धोबी खोलामा पुरुषको शव भेटियो

काठमाडौं: काठमाडौँको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधाराबाट कपन जानेबाटोको नजिक खोलाको किनाम्रमा पुरुषको शव भेटिएको हो । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।...