काठमाडौं : सुनको मूल्य ४ सयले बृद्धि भएको छ । बिहिबार छापावाला सुनको मुल्य ९७ हजार ६ सय तोकिएको छ भने तेजावी सुनको मुल्य ९७ हजार १ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७००...
समाचार
प्रधानमन्त्रीको प्रलोभनमा पर्दिन : अध्यक्ष नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताउनु भएको छ । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनु भएको हो । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्...
अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ ।ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ । ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । ती ...
नेपालगन्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनावग्रस्त
काठमाडौं :बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । चोकमा स्वार्गीय राजा वीरेन्द्रको शालिक राख्न आएकोले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२÷६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको...
देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं: आज (बिहीबार) देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको छ । स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावको कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ...
तारा एयर जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज हस्तान्तरण गरिँदै
काठमाडौं : तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज हस्तान्तरण गरिने भएको छ । गत आइतबार पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटना...
माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दुईदिने प्रशिक्षण दिदैं
काठमाडौं : नेकपा माओवादी केन्द्रले गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना काठमाडौंमा गरिने भइएको हो । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह,...
अमेरिकी उपमन्त्री जिया काठमाडौंमा
काठमाडौं : नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुग्नु भएको छ । उहाँ भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं उत्रिनु भ्एको हो । उहाँलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु...
सरकारबाट पाउने सेवा–सुविधाले विद्यार्थीलाई एमबिबिएस पढाउने अध्यक्ष राईको घोषणा
काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूँले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सुविधाले विद्यार्थी पढाउन खर्च गर्ने घोषणा गर्नु भएको छ । दोस्रो पटक पालिका अध्यक्ष बन्नु भएका राईले शुक्रबार पदभार ग्रहण गर्दै पालिका भित्रका एक जेहेन्दार गरिब परिवारका विद्यार्...
थुलुङ दुधकोशीमा माओवादी केन्द्रका असिम राई निर्वाचित
काठमाडौं :जिल्लाको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्ष र उपाध्याक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) विजय भएको छ । अध्यक्षमा माओवादीका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका हुन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार ४,०४९ मतका साथ थुलुङ दूधकोशीको अध्यक्षमा पुनः असिम राई निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षम...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 372
- Next Page »