सोलुखुम्बु : नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिकाले दुई वटा वडामा अध्यक्ष पदको उमेदवार टुङ्गो लगाएको छ । माओवादीले वडा नम्बर २ काङ्गेल र वडा नम्बर ५ जुबुको उमेदवार सर्वसहमतीमै टुङ्गो लगाएको हो । वडा नं. २ काङ्गेलमा अध्यक्ष पदकालागि युजन वस्नेतलाई औपचारिक रुपमा घोषणा गरिएको छ । युवापुस्ता सङ्गै वृद्ध, वृद्व...
समाचार
कार्वाहीमा परेका वडा अध्यक्षसहित एमालेमा प्रवेश
सोलुखुम्बु : नेकपा माओवादी केन्द्रबाट निष्कासित वडा अध्यक्ष भुपालसिङ राई नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । माओवादीबाट निर्वाचित थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर ९ लोखिमका अध्यक्ष भुपाल सिं राई, वडा सदस्य रसाइली र सदस्य सोमकुमार तामाङ सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । बबरमहलस्थित कार्की बैंक्वे...
कायखेतको पुल चाडै सञ्चालनमा ल्याउने संघीय सांसदको प्रतिवद्धता
सोलुखुम्बु ः थुलुङदुधकोशी–८ र माप्यदुधकोशी–६ जोड्ने कायखेत स्थीत दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण गरिएको छ । सोलुखुम्बु जिल्लाका संघीय संसाद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेम कुमार राई (शुरवीर) सहितको टोलीले बिहिबार उक्त पुलको निरीक्षण गर्नुभएको हो । २०७७ मंसिर २२ गते शिलान्यास ...
थुलुङ दुधकोशीमा एकैदिन पाँच वटा आयोजनाको उद्धघाटन
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एकैदिन पाँच वटा आयोजनाको उद्धघाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष असिम राई विद्यालय भवन देखि सडकसम्मको आयोजनाको एकैसाथ उद्धघाटन गर्नुभएको हो । गाउँपालिकाको वडा नम्बर– ४ स्थित जनकल्याण माध्यमिक विद्यालय जुबुको ४ कोठे भवनको उद्धघाटन गरिएको छ । राष्ट्रिय पुर...
माप्य दुधकोशीमा एकैदिन पाँच वटा सडक उद्धघाटन
सोलुखुम्बु : जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा एकैदिन ५ वटा सडक खण्डको उद्धघाटन गरिएको छ । गाउँपालिका भित्र खनिएका ५ वटा शाखा सडकको आज बुधबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको सहकर्मी पबित्रा राईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको ६ लाखको लागतमा खनिएको देप्कु झुलोउ सडक खण्डको आज गाउँपालिका अध्यक्ष बुद्धिकिरण...
नेकपा (एमाले) थुलुङ दुधकोशीको निर्वाचन लक्षित निर्णय, विभिन्न समिति गठन
सोलुखुम्बु : नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँ कमिटीको चौथो पूर्ण बैठक बुधबार सम्पन्न भएको छ । नेकपा एमाले प्रदेश नं १ कमिटीका सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ’क’ का सांसद उत्तमकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आधारित विभिन्न निर्णयहरु गरेको नेकपा एमाले जिल्ला ...
नेचासल्यानमा माओवादी केन्द्रको चुनावी प्रशिक्षण सम्पन्न, १७ जना पार्टी प्रवेश
सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाले “जनताको साथमा माओवादी नेचासल्यानको समृद्धि” अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गाउँ समितिका अध्यक्ष सिताराम भट्राईको अध्यक्षतामा सम्पन्न बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले निर्वाचन केन्द्रित ...
यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ
साेलुखुम्बु : बाल यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–२ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलका शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक कटवालका अनुसार विद्य...
नेचाका बीर बहादुरकाे हत्या भएकाे ३४ वर्षपछि प्रतिवादी पक्राउ
सोलुखुम्बु : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३४ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा फरार भएका नेचासल्यान गाउँपालिका–३ का ६५ वर्षीय राम बहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो । २०४४ सालमा छिमेकी...
मस्तिष्कबाट दलित हटाऔँ : मन्त्री कार्की
विराटनगरमा : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने हटाउनुपर्ने बताउनुभएको छ । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताकालागि जनप्रतिनिधिको भूमिका विषय...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 372
- Next Page »