पोखरा : सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ । बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ । तस्वीर : रासस...
समाचार
लमजुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प
काठमाडौं : लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का लम...
दिक्तेल–चखेवा सडकमा बाढीपहिराले डेढ करोडको क्षति पुर्यायो
केदार मगर- खोटाङ : यस वर्षको बाढीपहिराका कारण कालोपत्र थालिएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा ठूलो क्षति पुगेको छ । गत जेठदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकको दिक्तेल–च्यानडाँडा खण्डमा निर्माण गरिएको टेवा पर्खाल, पुलको जीप तथा भित्ता भत...
खुम्बु आउने करिब ८ सय पर्यटक ड्राईभर्ट
सुबास दर्नाल- सोलुखुम्बु : खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा आउने अधिकांश पर्यटक ड्राईभट हुन थालेको छ । काठमाण्डौबाट लुक्ला उडानकोे पर्खाईमा बसेका पर्यटकहरु हवाई सेवा प्रभावित हुने वित्तिकै अन्नपुर्ण पदमार्ग तर्फ जाने पर्यटन ब्यवसायीहरुले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरु खुम्बुको वि...
बिहिबार सम्मको मौसम पुर्वानुमान, कुन दिन कस्तो मौसम ?
काठमाण्डौ : बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्को अनुमान छ । मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी...
बुहारीले ससुराको काजकिरीया गर्न पाइनन् ।
उमेर र बंैश चल्यो तर पानी चलने ! सुष्मा तिखत्रि - झापा : झापाको अर्जुनधारा नगरपालिका वाड नं.१ स्थित बगर टोलमा भदौ २१ गते शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधन पछि छरछिमेकी दाजुभाई बीच ठुलै खैलाबैैला भयो । श्रेष्ठकी कान्छी बुहारीलाई लाश समेत छुन दिइएन । कारण थियो उनी दलितकी छोरी हुन । श्रेष...
सयौ पर्यटक लुक्लामै अलपत्र ।
सुबास दर्नाल - खुम्बु : नेपाल भ्रमणमा आउँने पर्यटकको पहिलो रोजाई सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला आउँने पर्यटकको चाप अत्याधिक हुन्छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकुल हुँदा दैनिक ३ सय भन्दा बढी सम्म पर्यटक आउँने ...
वडा अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दि ।
उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० को वडा कार्यलयमा स्थानियहरुले तालाबन्दी गरेका छन । वडा अध्यक्षले मनोमानी ढङ्गले काम गरेको भन्दै स्थानियहरुले वडा कार्यलयमा तालाबन्दी गरेका हुन् । स्थानीय धर्मप्रसाद खनालका अनुसार उपस्वास्थ्य चौकीमा रिक्त्त रहेको कर्मचारी पदपुर्तीका लागी खुलाइएको आबेदन अनुसार कर्मच...
शिक्षकको नतिजा सार्वजनिक, सोलु लगाएत चार जिल्लाकोे नतिजा सहित ।
सोलुखुम्बु : शिक्षक सेवा आयोगले प्राथमीक तह तृतीय श्रेणिका शिक्षकहरुको अन्तिम नतिजा सार्वजानिक गरेको छ । विभिन्न पदमा खल्ला गरेको विज्ञापनमा सफल हुने शिक्षकहरुको नतिजा आईतबार सार्वजानिक गरेको हो । आयोगले आईतबार सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगाको नजिता सार्वजानिक गरेको हो । नतिजा सार्वजानिक भएपछि सामाजिक सञ्जालमा सफ...
पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौच र हातपात प्रयास[भिडियोसहित]
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि एउटा समूहले नेपालगञ्ज बिमानस्थलमा दुव्र्यवहार गरेको छ । नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज एक घण्टा रोकेको भन्दै विमानभित्रै गालीगलौच र हातपात प्रयाससमेत भएको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन...