चौतारा : बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् । अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीयवासीहरु विस्थापित भएका छन् । केही दिनअघि ...
समाचार
गीतकार खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ गीतको म्युजिक–भिडियो विमोचन (भिडियोसहित)
काठमाडौं : गीतकार गोपाल पी. खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ नामक नयाँ गीतको म्युजिक–भिडियो आज सार्वजनिक भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोखरेल, प्राध्यापक डा. गोविन्द प्रसाद आचार्य, संगित...
वाकुका पहिरो पिडित भन्छन् : जग्गा खरिद गरियो तर घर बनाउने रकम भएन् ।
दुई दशक देखी पहिरोको जोखीम भएपनि सहयोग नपाएको गुनसो । भोजराज कार्की- सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिका–६ वाप्साखानीमा ३० परिवार बसोबास रहेको छ । बस्ती वरिपरीको जमिन चिरा परेको छ । वर्षाको समयमा ३० परिवारका २ सय ७० जना ज्यान जोगाउनकै लागि बस्तीबाट अन्यत्र सर्न थालेको २० वर्ष बिते...
पार्लियामेन्ट ठप्प पार्ने काँग्रेस सभापति देउवाको चेतावनी
बिष्णुकुमार देवकोटा नेपाली काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले लोकतन्त्रमाथी प्रहार गरीए काँग्रेसले पार्लियामेन्ट ठप्प पार्नै चेतावनी दिएका छन् । काँग्रेसका संस्थापक मध्येका एक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्रि विश्वेश्वर प्रसाद कोईरालाको पुर्ण कदको प्रतिमा अनावरण गर्न दाङमा आयोजित सभालाई सम्बोधन गर्दै य...
लुक्ला हवाई दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि
काठमाडौं - नयाँ वर्षकै दिन तीन जनाको मृत्यु हुने गरी लुक्लामा भएको हवाइजहाज दुर्घटना मानवीय त्रुटिका कारण भएको पाइएको छ । छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन नसक्दा जहाज दुर्घटना भएको उल्लेख छ । जहाजका दुबै इन्जिन कन्ट्रोल...
काठमान्डौमा गोलि चल्यो, एक जना घाईते ।
काठमाडौं ः काठमाडौंको गोलढुंगामा प्रहरीले गोली चलाएको छ । गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए । ढकालका अनुसार गोली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । गोप्य सुचना पाएपछि त्याहाँ पुगेको...
बिकासमा सरकार संवेदनशील छ : मन्त्रि भण्डारी ।
सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताएका छन् ।कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उनले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाएका छन् । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रया...
सोलुखुम्बु खुल्ला दिशामुक्त घोषणा हुदै, प्रमुख अतिथिमा खानेपानी मन्त्रि ल्याईने ।
सोलुखुम्बु : संविधान दिसको अवसर पारेर सोलुखुम्बुलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ । असोज ३ गते एक कार्यक्रमका बीच देशको ७६ औ जिल्लाको रुपमा खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको हो । जिल्लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि मुख्य चुनौतीका रुपमा सदरमुकाम सल्लेरी र आसपासको वडा रहेको थियो । साविक ३४ वटा गा...
प्रभावीतलाई खबरै नगरि प्रभाव मुल्याङ्कन माथि छलफल, पुनः कार्यक्रम गर्न माग ।
जलाशययुक्त जलविद्युतमा तीन जिल्लाको स्वामित्त बाराबरी हुनुपर्ने माग । भोजराज कार्की, सोलुखुम्बु ः दुई जिल्लामा (ईआईए) प्रतिवेदन सार्वजानिक गरेको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले सोलुखुम्बुमा छलफल गरेको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको ...
पहिरोले थुनिएको सभाखोला ताल खुल्यो
संखुवासभा : पहिरोले थुनिएको सभाखोला ताल खुलेको छ। बुधबार दिउँसो सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको थियो। दिउँसो वर्षासँगै आएको पहिरोले थुनिएको सभाखोला बेलुका ८ बजेपछि खुलेको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिम लामाले बताए। बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ...