पुरस्कार रकममा खेलाडिको असन्तुष्टी

काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको घोषणा अनुसार १३ औं सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिएका छन् । व्यक्तिगत तर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा उनीहरूबीच द्विविधा द...

१३ औं सागमा पदक जित्नेलाई पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । सा...

‘ड्रोन लाइट’ मा बुद्ध, नेपालकाे नक्सा र झण्डा : खेलाडीका लागि विशेष ‘प्याकेज’

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो । १ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो । ...

भुटानलाई हराउँदै नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५१ पुगेको छ  । नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल...

१३औं सागको समापनको दिन १७ स्वर्णको टुंगो लाग्दै

काठमाडौँ  | १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन आज हुँदैछ। खेल तालिका अनुसार आज चार खेलमा प्रतिस्पर्धा हुनेछ। जुडोमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। टिम इभेन्टसका हुने स्वर्णको फाइनल पुग्ने खेलाडी टुंगो आज नै लाग्छ। यस्तै बक्सिङमा ८ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। ८ मध्ये नेपालका ५ बक्सरले स्वर्णका ...

१३औं साग : आज १३ खेल हुँदै

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार (आज) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुने छन्। महिला फुटबल र आर्चरीका खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ। अन्य बाँकी खेल काठमाडौंमा हुनेछन्। आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, जुडो, पौड...

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-0१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्रा...

साग अन्तर्गत क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  फाइनल प्रवेशका लागि जित्ने पर्ने बंगलादेशसँगको खेलमा शनिबार पराजित भएसँगै नेपाली टोलीको स्वर्ण जित्ने सपना टुटेको हो । त्रिवि क्रकेट मैदानमा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको हो । १५६ रनको विज...

म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते । ...

सागको आठौं दिन आजः १८ खेल हुँदै

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन शनिबार फुटबल, क्रिकेट लगायत १८ खेल हुँदैछन् । शनिबार एथ्लेटिक्स, आर्चरी, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्स्ङि, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुने छ । कुस्ती खेल जनकपुरमा शुक्रबारदेखि शुरु भएको छ भने म...