पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनायो । पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए । ...
खेलकुद
धुर्मुसले खोले ठेला पसल
चितवन ः चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र मःम बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसुले बताए। आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ। ठेला ...
शहिद स्मारक ए डिभिजन लिगः च्यासल युथ क्लब विजयी
काठमाण्डौ – शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत च्यासल युथ क्लबले सङ्कटालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको लिगको दोस्रो खेलमा च्यासलले सङकटालाई २–० गोलले हराएको हो । च्यासलका लागि कप्तान सन्तोष साहुखलले दुई गोल गरेका थिए । उनले पहिलो हाफको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए । दो...
चार खेलाडीद्वारा एन्फाकाे अपिल कमिटीमा निवेदन
काठमाण्डाै - अनुशासन उल्लंघन गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्तीमगरसहितका ४ खेलाडीले कारबाही घटाउन माग गर्दै एन्फाको अपिल कमिटीमा निवेदन दिएका छन्। एन्फाले शुक्रबार विमल र दीनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिनको निलम्बनको कारबाही गरेको थियो। शुक्रबारदेखि नै ...
पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको सुखद सुरुवात
काठमाडौं । साविक विजेता टोली पोखरा पल्टनले दोस्रो सस्करणको पोखरा प्रिमियर लिग पीपीएल मा सुखद सुरुवात गरेको छ ।आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पोखरा रंगशालामा काठमाडौंले पोखरालाई दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४ ओभर १ बलमा १ विकेट गुमाउँदै १...
ए डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात
काठमाडौं। मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको हो । राष्ट्रिय टिमका पूर्वकप्तान रहिसकेका विराज महर्जनसहितको स्टार खेलाडीले भरिएको मछिन्द्र क्लबले अर्का पूर्व कप्तान अनिल ग...
‘ए’ डिभिजन लिग आजदेखि : मछिन्द्र र ब्रिगेड भिड्दै
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो। ...
नाइट क्लब गएका विमल ९० दिन निलम्बित, ५० हजार जरिवाना
काठमाडौँ– अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासन विपरित गतिविधि गरेको भन्दै राष्ट्रिय टीमबाट हटाइएका विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिन र बाँकी दुई जनालाई ४५ दिन निलम्बन गरेको छ। निलम्बन नोभेम्बर १३ देखि लागू हुनेछ। विश्वकप छनोटको कुवेतविरुद्ध हुने खेलका लागि भुटान जानुअघि विमल र दिनेशसहित अञ्जन विष्ट र सन्तोष त...
पोखरा प्रिमियर लिगको सहप्रायोजक स् खेलाडीलाई सम्मान र उपहार दिने
काठमाडौं : नेपाल टेलिकम पोखरामा शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पिपीएल) को सहप्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पिपीएलका १५ लिग, एक÷एका क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीलाई विभिन्न सम्मान र उपहार प्याकेज उपलब्ध गराउने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । लिगका प्रत्येक खेलका उत...
सागमा विजेता खेलाडीहरुलाई नगरपरिक्रम
काठमाडौं : नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ ।नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो । पदकधारी खेलाडीहरुलाई काठमाडौं, ललितपु...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 19
- Next Page »