पीपीएल : जित्नैपर्ने दबाबमा पोखरा

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोजले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालमा बिहान ९ः०० हुने पहिलो खेलमा साविक...

पीपीएल – चितवन र बुटवल भिड्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बिहिबार) एक खेल हुँदैछ ।प्रतियाेगितामा अपराजित टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ । लिगमा दुवै टिम अपराजित छन् । खेल पोखरा रंगशालामा दिउँसो साढे ११ बजे हुनेछ ।चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा...

पदक जित्ने खेलाडीलाई ललितपुर महानगरपालिकाको सम्मान (फोटोफिचर)

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महानगरका मेयर चिरीबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरुलाई बधाई दिँदै एसियन...

ज्ञानेन्द्रको शतकमा काठमाडौंको पहिलो जित

पोखरा । काठमाडौं गोल्डेन वारिवर्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेको छ ।  धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो । पोखरा रंगशालामा काठमाडौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमा अलआउट हुँदै ७९ रन म...

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलसँग बराबरीमा रोकियो थ्री स्टार

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार थ्री स्टार क्लब बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पाएको अवसर खेर फाल्दा दुवै टोलीले एक एक अंकमा चित्त बुझाएको हो । बराबरीसंगै दुवै...

नगरपालिका स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु

रामधन राई- खोटाङ : खोटाङमा १ नम्बर प्रदेशनगरपालिका स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि नगरपालिका स्तरीय खुल्ला डवल ब्याडमिण्टन प्रतियोगिता सुरु भएको हो । १ नम्बर प्रदेशभित्रका खेला...

‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार दुई खेल हुँदैछन् । लिगको चौथो दिन  थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ । दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे स...

पीपीएल क्रिकेटः ज्ञानेन्द्र जित्नैपर्ने दबाबमा

पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ । पहिलो खेल पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा रहेक...

पाेखरा प्रिमियर लिग : चितवन राइनाेजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

कास्की - पोखरा प्रिमियर लिगमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेकाे छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । चितवन राइनोजले १०८ रनकाे सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूर...

केन्यामा पदक बिजेता खेलाडिलाई पूर्वमन्त्री ढकालले गरे सम्मान

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई  १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडिहरुलाई सम्मान गरिएको छ । पीस एम्बेसी भवन नक्सालमा सोमबार पूर्वमन्त्री एकनाथ ढकालले बिजेता खेलाडिहरुलाई माला लगाएर सम्मान गरेका हुन् । यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता...